07/08/2019
पशुपती केवल नेटवर्कबाट टि.भी. सेवा लिइरहनु भएका ग्राहक महानुभावहरुमा जरुरी सूचना ,
मिति २०७६ श्रावण २२ गते करिव बिहानको १२ः३० बजे काठमाण्डौ बालुवाटार स्थित सुविसु केवल इन्टरनेट , क्लियर टि.भि. को हेड अफिसमा आगालागि भएकोकारणले यस पशुपति केवल नेटवर्कबाट क्लियर टि.भि सेवा लिइरहनु भएका ग्राहक महानुभावहरुको घरमा टि.भि. सेवा अवरुद्द भएकोहुदा यस पशुपति केवल नेटवर्क क्षमाप्राथि छ ।
तस्विरः अन्नपु्र्ण पोष्ट