Saptakoshi FM

Saptakoshi FM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saptakoshi FM, Radio Station, itahari, Itahari.

सप्तकोशी एफ. एम (आधिकारिक रुपमा : सप्तकोशी मिडिया प्रा.ली.) पूर्वको वा कोशी प्रदेशको पहिलो निजी क्षेत्रबाट संचालीत रेडियो स्टेशन हो । वि.स. २०५८ सालदेखि ९० मेगाहर्जको तरंगबाट निरन्तर जन स्रोताहरुमाझ सुचना , समाचार र मनोरंजनका लागि समर्पित यो रेडियो हाल ५००० वाटको उच्च क्षमतामा संचालनमा रहेको छ । मुख्य कार्यालय इटहरीमा रहेको Saptakoshi FM ले हालै २०८० अशोज महिनाको २९ गते २२ औ वर्षमा प्रवेश गरेको छ

। एफ एम ,कोशी प्रदेश भरि र मधेस प्रदेशका अधिकांश क्षेत्रबाट ९० मेगाहर्जको तरंग बाट साथै हाम्रो पात्रो , नेपाली पात्रो र एफ एमको वेवसाईटबाट समेत सुन्न सकिन्छ ।

🔴 𝐋𝐈𝐕𝐄 ||🎙️ 𝐏𝐑𝐀𝐌𝐎𝐃 𝐊𝐀𝐅𝐋𝐄 ||⏰ 𝐄𝐯𝐞𝐫𝐲 𝐒𝐚𝐭𝐮𝐫𝐝𝐚𝐲 𝟒—𝟓 𝐏𝐌 ||  📟 𝐑𝐚𝐝𝐢𝐨 𝐒𝐚𝐩𝐭𝐚𝐤𝐨𝐬𝐡𝐢 𝐅𝐌 𝟗𝟎 𝐌𝐇𝐳 ||☎️ 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟔𝟔 👦 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟕𝟕 👩 ||🗓️ ...
29/11/2025

🔴 𝐋𝐈𝐕𝐄 ||
🎙️ 𝐏𝐑𝐀𝐌𝐎𝐃 𝐊𝐀𝐅𝐋𝐄 ||
⏰ 𝐄𝐯𝐞𝐫𝐲 𝐒𝐚𝐭𝐮𝐫𝐝𝐚𝐲 𝟒—𝟓 𝐏𝐌 ||
📟 𝐑𝐚𝐝𝐢𝐨 𝐒𝐚𝐩𝐭𝐚𝐤𝐨𝐬𝐡𝐢 𝐅𝐌 𝟗𝟎 𝐌𝐇𝐳 ||
☎️ 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟔𝟔 👦 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟕𝟕 👩 ||
🗓️ 𝟐𝟎𝟖𝟐 𝐌𝐚𝐧𝐠𝐬𝐢𝐫 𝟏𝟑 𝐀𝐬 𝐏𝐞𝐫 𝟏𝟖𝟑 𝐄𝐏𝐈𝐒𝐎𝐃𝐄 ||
🎉 𝐏𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞𝐝 𝐈𝐧 𝐓𝐡𝐢𝐬 𝐋𝐢𝐯𝐞 𝐐𝐮𝐢𝐳 𝐆𝐚𝐦𝐞 𝐒𝐡𝐨𝐰 ||
🎯 𝐂𝐚𝐥𝐥 𝐀𝐧𝐝 𝐖𝐢𝐧 : 𝐐𝐮𝐢𝐳 𝐓𝐢𝐦𝐞 ~ 𝐓𝐡𝐞 𝐆𝐚𝐦𝐞 𝐒𝐡𝐨𝐰 ||
🤴 ©🎙 Pramod Priyatam It's LIVE Show "𝐂𝐚𝐥𝐥 𝐀𝐧𝐝 𝐖𝐢𝐧 : 𝐐𝐮𝐢𝐳 𝐓𝐢𝐦𝐞 ~ 𝐓𝐡𝐞 𝐆𝐚𝐦𝐞 𝐒𝐡𝐨𝐰" ….. Program Producer & Presenter Of Saptakoshi FM 90 MHz, Itahari, Sunsari 🎧

🔴 𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:📆 मिति २०८२ साल कार्तिक महिनाको १५ गते शनिब...
31/10/2025

🔴 𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄
~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:
📆 मिति २०८२ साल कार्तिक महिनाको १५ गते शनिबार ⌚️ अपराहन्न ४ देखि ५ बजेसम्म 🎤 कार्यक्रम प्रस्तोता 𝗣𝐑𝐀𝐌𝐎𝗗 𝐊𝐀𝐅𝐋𝐄 को साथमा 📟 संचालन हुने १७९ औं शृंङ्गखलाको प्रस्तुतीमा ☎️ सहभागिताको लागि फोन गर्नुहोस् l
👩📞👦 𝟎 𝟐 𝟓 - 𝟓 𝟖 𝟎 𝟐 𝟔 𝟔 👩📞👦 🎀 कार्यक्रमका एक जना बिजेतालाई १११/-को रिचार्ज ब्यालेन्स सहित मुख्य बिजेतालाई प्रमाणपत्र र लोगो भएको ब्याज समेत प्रदान गरिनेछ ल 🎯 श्रोताहरुको लागि अडियन्स प्रश्न सहित Answer Reply को सुबिधा l 🎧 हाम्रो प्रत्यक्ष प्रशारण ९० मेगाहर्ज / www.skonline.com.np र बिभिन्न Online Appमा रहेको SKFM को Icon बाट सुन्न सकिन्छ । 🎼 प्रश्न र पुरस्कारको संगालोले भरिएको QUIZ कार्यक्रम 📞Call & Win 🏆
**************************
👦 Rules For Audience Question 👩
~:~:~:~:~:~:~:~:~:~
🎯 कार्यक्रमबाट सबै श्रोताहरुको लागि एउट अडियन्स प्रश्न सोधिएको हुनेछ l
✅ सोधिएको प्रश्नको उत्तर Chat को Comment मार्फत दिनु पर्नेछ l
👉 कार्यक्रमको समयमा ४ः४५ मिनेटको समय भित्र AQ लेखेर सहि जवाफ सम्प्रेषण गर्नुपर्छ ।
👉 उत्तर लेख्दा एक जनाले एक पटक मात्र लेख्नुपर्दछ ।
👉 सहि जवाफ सम्प्रेषण गर्ने सहभागिहरुको नाम अन्तिममा मात्र पांग्रा मार्फत देखाउनेछौं ।
👉 सहभागीता जनाउनु हुने सहभागीहरुले प्रशारित लाइभ भिडियोलाई पब्लिक शेयर गर्न अनिवार्य छ ।
👉 गोलचक्रको पांग्राबाट छनौट भई बिजेता हुने सहभागीलाई आगामी हप्ता हामी वहाँलाई स्टुडियोबाट फोन गरेर कार्यक्रममा नियमानुसारको प्रश्नबाट गेम खेल्ने छौं ।
👉 कार्यक्रमको अन्तिम समयमा छनौट हुनुहुने सहभागीले कार्यक्रमको पोस्टलाई LIVE Time मा पब्लिक शेयर गर्नुभएको नदेखिएमा सहभागी हुन पाउनुहुने छैन् । साथै उक्त पोस्ट पब्लिक शेयर गरिएको स्क्रिन शुटको एक प्रति तस्बिर समेत हामीलाई सम्प्रेषण गर्नुपर्नेछ ll
~:~:~:~:~:~:~:~:~:
🎈 Audience Caller को खण्डमा सहभागी हुनुहुने खेलाडीले मात्र पालना गर्नुपर्ने केहि नियमहरु :~
~:~:~:~:~:~:~:~:~:
🛐 आजको कार्यक्रममा सम्भावित अडियन्स कलरको सहभागीका रुपमा ~ बिजेता छनौट नभएको ।
✍️ निर्धारित गरिएको रुपरेखामा खेल खेलेर सहि मिलाएमा ५०+५० सहितको पुरस्कार प्रदान गरिनेछ l
✍️ यदि खेल खेल्न नचाहेर Quite गर्छु भन्ने चाहेमा छनौट हुनुभएकोमा प्राप्त गर्नु भएको पुरस्कार प्रदान गरिनेछ l
✍️ खेल खेल्न चाहेर यदि उत्तर गलत हुन भएमा पाउन सक्ने भनिएको दुवै पुरस्कार रोकिनेछ l
💥 हरेक हप्ता हामी निम्नानुसारको ढाँचामा प्रश्नोत्तर गर्ने गरि खेल खेल्नेछौं l
~~~~~~~~~~~
📞👉पहिलो शनिबार :~ Instrumental क्लिप्स
📞👉दोश्रो शनिबार :~ गाउँखाने कथाको प्रश्न
📞👉तेश्रोे शनिबार :~ Audio Voice Test को क्लिप्स ( रोल क्रममा )
📞👉चौथो शनिबार :~ English Spelling को प्रश्न
📞👉पाँचौं शनिबार भएको खण्डमा :~ Musical क्लिप्स
~~~~~~~~~~~
🎯🎯 कार्यक्रमका संचालनका लागि निर्धारण गरिएका केहि बुँदाहरु 🎯🎯
~:~:~:~:~:~:~:~:
📞👉 कार्यक्रममा सहभागिता जनाउनु हुने अधिकतम १० जना सहभागिहरुलाई २ वटा प्रश्नहरु सहित एउटा म्युजिकल ट्याग सहितको क्लिप्स गरी जम्मा ३ वटा प्रश्नहरु सोधिनेछन् । हरेक प्रश्नहरुको सहि उत्तरबाट १ । १ अंक प्राप्त गर्नुहुनेछ ।
🛐 पहिलो प्रश्न ~ नेपाली बृहत् शब्दकोशसंग सम्बन्धितको एउटा प्रश्न रहनेछ।
🛐 दोश्रो प्रश्न ~ समसामयीकबाट एउटा प्रश्न सोधिनेछ।
🛐 तेश्रो प्रश्न ~ सांगीतिक Clips बाट एउटा प्रश्न हुनेछ। जस अन्तर्गत नयाँ नेपाली चलचित्र, पुरानो नेपाली चलचित्र, लोकदोहोरी, नेपाली पप, लोकपप तथा अन्य गितसँग सम्बन्धित म्युजिकल क्लिप्सहरुबाट प्रश्न राखिने छ।
📞👉कार्यक्रममा सहभागिहरु मध्येबाट सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने सहभागि नै बिजेताको दाबेदार हुनुहुनेछ। २ जना वा सो भन्दा बढि सहभागिहरुको बराबर अंक भएमा १ जना उत्कृष्टताको आधारमा Winner Announcement मार्फत बिजेता छानिनुुहुनेछ ।
💥 सहभागिहरुले दिनुभएको उत्तरको आधारमा हामी अंक र क्लापिंग क्लिप्समार्फत बधाई ब्यक्त गर्नेछौं ।
💥 कार्यक्रमको १७८ औं शृंखलाको कार्यक्रममा सहभागी हुनुभएका ८ जना सहभागीहरुले आजको कार्यक्रममा भाग लिन पाउनुहुने छैन् ।
💥 हरेक महिनाको अन्तिम शनिबारको कार्यक्रममा यस अघिका कार्यक्रमहरुमा सहभागी जनाईसक्नु भएका सहभागीहरु बाहेकका नयाँ-नयाँ सहभागीहरुलाई मात्र समावेश गर्दै नव आगन्तुक सहभागीहरुसंग मात्र प्रश्नोत्तरको खेल गर्नेछौं ।
💢 बिजेताहरुले आफ्नो पुरस्कारको लागि आगामी कार्तिक महिनाको २१ गते शुक्रबार भित्र दाबी पेश गर्नका लागि यसै पेजको ईनबक्समा नाउँ, ठेगाना, मोबाइल नम्बर र परिचय पत्रको फोटो सम्प्रेषण गरेमा मात्र एफएम कार्यालयबाट सम्पर्क गरिने छ।
💥 कार्यक्रम Call & Win : Quiz Time ~ The Game Show यस्तै यस्तै रुपरेखामा संचालन हुनेछ, जहाँ रुल्स एण्ड रेगुलेइसन अनुसार हामी बाँधिएका हुनेछौं ।
🤴 ©🎙 Pramod Priyatam It's LIVE Show "𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄" ….. Program Producer & Presenter Of Saptakoshi FM 90 MHz, Itahari, Sunsari 🎧 See less
— at Saptakoshi Fm 90 Mhz.

🔴 𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:📆 आज २०८२ साल कार्तिक महिनाको ८ गते शनिबार ...
25/10/2025

🔴 𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄
~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:
📆 आज २०८२ साल कार्तिक महिनाको ८ गते शनिबार l
⌚️ कार्यक्रम प्रत्येक शनिबार अपराहन्न ४ देखि ५ बजेसम्म l
📟 कार्यक्रम प्रशारणको आज १७८ औं शृंङ्गखलाको प्रस्तुती l
🎤 कार्यक्रम प्रस्तोता 𝗣𝐑𝐀𝐌𝐎𝗗 𝐊𝐀𝐅𝐋𝐄 को साथमा
☎️ कार्यक्रममा सहभागिताको लागि फोन गर्नुहोस् l
👩📞👦 𝟎 𝟐 𝟓 - 𝟓 𝟖 𝟎 𝟐 𝟔 𝟔 👩📞👦
🎀 कार्यक्रमका एक जना बिजेतालाई १११/-को रिचार्ज ब्यालेन्स सहित मुख्य बिजेतालाई प्रमाणपत्र र लोगो भएको ब्याज समेत प्रदान गरिनेछ l
🎯 श्रोताहरुको लागि अडियन्स प्रश्न सहित Answer Reply को सुबिधा l
🎧 हाम्रो प्रत्यक्ष प्रशारण ९० मेगाहर्ज / www.skonline.com.np र बिभिन्न Online Appमा रहेको SKFM को Icon बाट सुन्न सकिन्छ ।
🎼 प्रश्न र पुरस्कारको संगालोले भरिएको QUIZ कार्यक्रम 📞Call & Win 🏆
**************************
👦 Rules For Audience Question 👩
~:~:~:~:~:~:~:~:~:~
🎯 कार्यक्रमबाट सबै श्रोताहरुको लागि एउट अडियन्स प्रश्न सोधिएको हुनेछ l
✅ सोधिएको प्रश्नको उत्तर Chat को Comment मार्फत दिनु पर्नेछ l
👉 कार्यक्रमको समयमा ४ः४५ मिनेटको समय भित्र AQ लेखेर सहि जवाफ सम्प्रेषण गर्नुपर्छ ।
👉 उत्तर लेख्दा एक जनाले एक पटक मात्र लेख्नुपर्दछ ।
👉 सहि जवाफ सम्प्रेषण गर्ने सहभागिहरुको नाम अन्तिममा मात्र पांग्रा मार्फत देखाउनेछौं ।
👉 सहभागीता जनाउनु हुने सहभागीहरुले प्रशारित लाइभ भिडियोलाई पब्लिक शेयर गर्न अनिवार्य छ ।
👉 गोलचक्रको पांग्राबाट छनौट भई बिजेता हुने सहभागीलाई आगामी हप्ता हामी वहाँलाई स्टुडियोबाट फोन गरेर कार्यक्रममा नियमानुसारको प्रश्नबाट गेम खेल्ने छौं ।
👉 कार्यक्रमको अन्तिम समयमा छनौट हुनुहुने सहभागीले कार्यक्रमको पोस्टलाई LIVE Time मा पब्लिक शेयर गर्नुभएको नदेखिएमा सहभागी हुन पाउनुहुने छैन् । साथै उक्त पोस्ट पब्लिक शेयर गरिएको स्क्रिन शुटको एक प्रति तस्बिर समेत हामीलाई सम्प्रेषण गर्नुपर्नेछ ll
~:~:~:~:~:~:~:~:~:
🎈 Audience Caller को खण्डमा सहभागी हुनुहुने खेलाडीले मात्र पालना गर्नुपर्ने केहि नियमहरु :~
~:~:~:~:~:~:~:~:~:
🛐 आजको कार्यक्रममा सम्भावित अडियन्स कलरको सहभागीका रुपमा ~ मीन बहादुर मग्राती, उदयपुर।
✍️ निर्धारित गरिएको रुपरेखामा खेल खेलेर सहि मिलाएमा ५०+५० सहितको पुरस्कार प्रदान गरिनेछ l
✍️ यदि खेल खेल्न नचाहेर Quite गर्छु भन्ने चाहेमा छनौट हुनुभएकोमा प्राप्त गर्नु भएको पुरस्कार प्रदान गरिनेछ l
✍️ खेल खेल्न चाहेर यदि उत्तर गलत हुन भएमा पाउन सक्ने भनिएको दुवै पुरस्कार रोकिनेछ l
💥 हरेक हप्ता हामी निम्नानुसारको ढाँचामा प्रश्नोत्तर गर्ने गरि खेल खेल्नेछौं l
~~~~~~~~~~~
📞👉पहिलो शनिबार :~ Instrumental क्लिप्स
📞👉दोश्रो शनिबार :~ गाउँखाने कथाको प्रश्न ( आज )
📞👉तेश्रोे शनिबार :~ Audio Voice Test को क्लिप्स
📞👉चौथो शनिबार :~ English Spelling को प्रश्न
📞👉पाँचौं शनिबार भएको खण्डमा :~ Musical क्लिप्स
~~~~~~~~~~~
🎯🎯 कार्यक्रमका संचालनका लागि निर्धारण गरिएका केहि बुँदाहरु 🎯🎯
~:~:~:~:~:~:~:~:
📞👉 कार्यक्रममा सहभागिता जनाउनु हुने अधिकतम १० जना सहभागिहरुलाई २ वटा प्रश्नहरु सहित एउटा म्युजिकल ट्याग सहितको क्लिप्स गरी जम्मा ३ वटा प्रश्नहरु सोधिनेछन् । हरेक प्रश्नहरुको सहि उत्तरबाट १ । १ अंक प्राप्त गर्नुहुनेछ ।
🛐 पहिलो प्रश्न ~ नेपाली बृहत् शब्दकोशसंग सम्बन्धितको एउटा प्रश्न रहनेछ।
🛐 दोश्रो प्रश्न ~ समसामयीकबाट एउटा प्रश्न सोधिनेछ।
🛐 तेश्रो प्रश्न ~ सांगीतिक Clips बाट एउटा प्रश्न हुनेछ। जस अन्तर्गत नयाँ नेपाली चलचित्र, पुरानो नेपाली चलचित्र, लोकदोहोरी, नेपाली पप, लोकपप तथा अन्य गितसँग सम्बन्धित म्युजिकल क्लिप्सहरुबाट प्रश्न राखिने छ।
📞👉कार्यक्रममा सहभागिहरु मध्येबाट सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने सहभागि नै बिजेताको दाबेदार हुनुहुनेछ। २ जना वा सो भन्दा बढि सहभागिहरुको बराबर अंक भएमा १ जना उत्कृष्टताको आधारमा Winner Announcement मार्फत बिजेता छानिनुुहुनेछ ।
💥 सहभागिहरुले दिनुभएको उत्तरको आधारमा हामी अंक र क्लापिंग क्लिप्समार्फत बधाई ब्यक्त गर्नेछौं ।
💥 कार्यक्रमको १७७ औं शृंखलाको कार्यक्रममा सहभागी हुनुभएका ६ जना सहभागीहरुले आजको कार्यक्रममा भाग लिन पाउनुहुने छैन् ।
💥 हरेक महिनाको अन्तिम शनिबारको कार्यक्रममा यस अघिका कार्यक्रमहरुमा सहभागी जनाईसक्नु भएका सहभागीहरु बाहेकका नयाँ-नयाँ सहभागीहरुलाई मात्र समावेश गर्दै नव आगन्तुक सहभागीहरुसंग मात्र प्रश्नोत्तरको खेल गर्नेछौं ।
💢 बिजेताहरुले आफ्नो पुरस्कारको लागि आगामी कार्तिक महिनाको १४ गते शुक्रबार भित्र दाबी पेश गर्नका लागि यसै पेजको ईनबक्समा नाउँ, ठेगाना, मोबाइल नम्बर र परिचय पत्रको फोटो सम्प्रेषण गरेमा मात्र एफएम कार्यालयबाट सम्पर्क गरिने छ।
💥 कार्यक्रम Call & Win : Quiz Time ~ The Game Show यस्तै यस्तै रुपरेखामा संचालन हुनेछ, जहाँ रुल्स एण्ड रेगुलेइसन अनुसार हामी बाँधिएका हुनेछौं ।
🤴 ©🎙 Pramod Priyatam It's LIVE Show "𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲 ~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄" ….. Program Producer & Presenter Of Saptakoshi FM 90 MHz, Itahari, Sunsari 🎧

16/10/2025

हाम्रो यस नयाँ पेजलाई Like / Subscribe / Follow गरि बढीभन्दा बढि आदरणीय श्रोताहरुमाझ पुर्याई सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं l https://www.facebook.com/profile.php?id=61581982153254

Musician/band

12/02/2025

ओझेलमा पर्दै दक्षिणकाली मन्दिर, जहाँ दलित पूजारी छन् |

आफ्नो ब्यस्त समय हामीलाई दिनु भएकोमा गायक सुशील भट्टराईलाई हार्दिक धन्यवाद । #लोक_तरङ्ग  #सप्तकोशी_एफ_एम
30/09/2019

आफ्नो ब्यस्त समय हामीलाई दिनु भएकोमा गायक सुशील भट्टराईलाई हार्दिक धन्यवाद ।

#लोक_तरङ्ग
#सप्तकोशी_एफ_एम

आजको लोक तरङ्गमा हामी गायक सुशील भट्टराईको साथमा आउदै छौ।  सुन्न नभुल्नु होला मात्र सप्तकोशी एफ एम ९० मेगाहर्जमा बेलुकी ...
30/09/2019

आजको लोक तरङ्गमा हामी गायक सुशील भट्टराईको साथमा आउदै छौ। सुन्न नभुल्नु होला मात्र सप्तकोशी एफ एम ९० मेगाहर्जमा बेलुकी ४ देखी ५ बजे सम्म।

संचालक:- शंकर खत्री
पाहुना :- सुशील भट्टराई

आज कार्यक्रम waI wai शुभकामना बिहान 11:3देखी 12 बजे सम्म सप्तकोसी एफ. एम 90 Mhz बाट म शंकरको साथमा प्रसारण हुदैछ तपाई पन...
28/09/2019

आज कार्यक्रम waI wai शुभकामना बिहान 11:3
देखी 12 बजे सम्म सप्तकोसी एफ. एम 90 Mhz बाट म शंकरको साथमा प्रसारण हुदैछ तपाई पनि कार्यक्रममा सहभागी भई आफ्नो घर परिवार र साथीहरु लाई शुभकामना संदेश छोड्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गई आफ्नो संदेश पोस्ट गर्नुहोला साथै फोन गरेर पनि सहभागी हुन सक्नु हुनेछ । फोन गर्नको लागि पुरुष र महिला साथीहरूले 025-580266 मा सम्पर्क गर्नुहोला

प्रायोजक:- वाइ वाइ

संचालक := Shankar khatri/ शंकर खत्रीShankar khatri/ शंकर खत्री

प्राविधिक:= Sujeet Magar

27/09/2019

लोक भाका रोज्नुस ल अब...LAXMI😘😘

आज बेलुकी ५ बजे देखी ६ बजे सम्म सुन्न नभुल्नु होला बालमैत्री कार्यक्रम बाल सवाल अतिथि :- चन्द्र प्रसाद भट्टराई वडा अध्यक...
27/09/2019

आज बेलुकी ५ बजे देखी ६ बजे सम्म सुन्न नभुल्नु होला बालमैत्री कार्यक्रम बाल सवाल

अतिथि :- चन्द्र प्रसाद भट्टराई वडा अध्यक्ष इटहरी उप महानगरपालिका वडा नं ४

संचालक :- शंकर खत्री

For Online=skonline.com.np

Address

Itahari
Itahari
56705

Telephone

+97725580266

Website

Alerts

Be the first to know and let us send you an email when Saptakoshi FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptakoshi FM:

Share

Category