Bright Rey Solution

Bright Rey Solution HARNESS THE BRIGHTEST SOLUTIONS FOR MARKETING AND WEB DEVELOPMENT; WITH BRIGHTREYSOLUTION

With Smart Graphics – I just got recognised as one of their rising fans! 🎉
13/08/2025

With Smart Graphics – I just got recognised as one of their rising fans! 🎉

Why your business needs a professional logo design? A logo is one of the most important parts of a company’s brand ident...
06/08/2025

Why your business needs a professional logo design? A logo is one of the most important parts of a company’s brand identity. With its use on every advertising and branding material, a logo is something your customers are going to remember you by. At Bright Rey, get a custom logo design, designed by professional designers at an affordable price.




Shout out to my newest followers! Excited to have you onboard! Jitendra Kumar Chaudhary, Dpace Chaudhary, Dipendra Chaud...
06/08/2025

Shout out to my newest followers! Excited to have you onboard! Jitendra Kumar Chaudhary, Dpace Chaudhary, Dipendra Chaudhary, Baburam Giri, Chy Akash, Bikram Chy, Krishna Chaudhary, Mooden Sankar, Arjun Dev Chaudhary, Lwagun Sanjay, Dipak Chaudhary, Anil Chaudhary

मेहनत तो हर field में करनी पड़ेगी दोस्त, बेकार पड़े रहने से तो लोहे में भी जंग लग जाती है..!!
05/08/2025

मेहनत तो हर field में करनी पड़ेगी दोस्त, बेकार पड़े रहने से तो लोहे में भी जंग लग जाती है..!!



के तपाईं पनि आफ्नो कम्पनि तथा व्यापार ब्यबसायको ✔ नया Website बनाउन तथा पुरानो Website को Redesigning  गर्ने सोचमा हुनुह...
05/08/2025

के तपाईं पनि आफ्नो कम्पनि तथा व्यापार ब्यबसायको
✔ नया Website बनाउन तथा पुरानो Website को Redesigning गर्ने सोचमा हुनुहुन्छ ?
✍️ हामी बनाउछौ तपाईंको Website त्यो पनि एकदमै सस्तो र भरपर्दो तरिकाबाट।🤷‍♀️🤷‍♀️
✅E-commerce or Online Shopping Website
✅Finance/Co-operative Website
✅School/Colleges Website
✅Educational Consultancy Website
✅Hotels/Restaurant Website
✅Pharmacies
✅Garment
✅Agriculture
✅Food/Beverages Websites
✅Industries Website, and any other Businesses.
यसका साथै-
✅Facebook boost and Graphic Designing का लागि पनि हामीलाई सम्झनुहोस!!!
आजै सम्पर्क गर्नुहोला ।
९८०७०८४६४२

04/08/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

03/08/2025

VFS appointment Croatia !! 2025 August !!
How to book a VFS appointment?


Available for All social media services..Payment Via Esewa, IMEPay, Khalti &.आफ्नो ब्यबसाय बारे फेसबूकमा बिज्ञापन गर्न च...
02/08/2025

Available for All social media services..
Payment Via Esewa, IMEPay, Khalti &.
आफ्नो ब्यबसाय बारे फेसबूकमा बिज्ञापन गर्न चाहनु हुन्छ?
फेसबूक मार्फत आफ्नो ब्यबसाय लाइ व्यक्ति व्यक्ति सम्म पुर्याउन चाहनु हुन्छ?
हामि सहयोग गर्छौ तपाइको ब्यबसाय लाइ सफल बनाउन।
सम्पर्कको लागि :
🏢itahari, sunsari
📲 9820753732
📲 9807084642


17/11/2024

"Croatia VFS Appointment" अहिले सिजन को बेला हो धेरै परमिट निस्की रहेको हुनाले धेरै लै VFS Date पाहुन मुस्किल भैरहेको छ, येदि तपाई हरु पनि यहि समस्या ले गुज्रीरहनु भाको छ भने हामी लाइ सम्पर्क गर्नु होला साथै,
पुलिस रिपोर्टमा क्षाप PCC stamping Croatia Embassy बाट छिटो लगाउनु छ भने पनि सम्पर्क गर्नु होला...
PCC Stamping time 2 to 3 weeks
सम्पर्क नं. 980-7084642

14/11/2024

"Nepal to Croatia
India to Croatia VFS appointments available at a very cheap rate"
Agents are most welcome
9807084642 WhatsApp me..

दियोको किरण र मंत्रको गुन्ज्ले तपाइको जीवन सुख र सन्तुस्टीले भरियोस् । तपाई र तपाईको परिवारलाई महान पर्व दिपावलीको हार्द...
30/10/2024

दियोको किरण र मंत्रको गुन्ज्ले तपाइको जीवन सुख र सन्तुस्टीले भरियोस् । तपाई र तपाईको परिवारलाई महान पर्व दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

आउनुहोस्, गाउनुहाेस् अनि गायन मै भविष्य बनाउनुहाेस्।          " श्रुतिनन्दन नेपाल सङ्गितालय "   यहाँका बिशेषताहरू  * Har...
01/04/2024

आउनुहोस्, गाउनुहाेस् अनि गायन मै भविष्य बनाउनुहाेस्।

" श्रुतिनन्दन नेपाल सङ्गितालय "

यहाँका बिशेषताहरू
* Hard Music काे माध्यमबाट शिक्षा लिई दरीलाे सांगीतिक भविष्यकाे आधार तयार गर्न सकिने।
* नेपाल तथा भारतीय विश्वविद्यालयका मान्यता अनुसार मास्टर डिग्री सम्मकाे सङ्गीत शिक्षाकाे कक्षा सञ्चालन साथै साेही अनुसार परीक्षा तथा मुल्यांकनकाे व्यवस्था ।
* शास्त्रीय सङ्गीतका साथै लाेक, पप, आधुनिक-सुगम, फिल्मि लगायत समयानुकूलका सम्पूर्ण नयाँ पुराना गीत सङ्गीतकाे अभ्यास गराईने।
* पियानाे-किबोर्ड,गितार, हार्माेनियम, तबला, मादल, तानपुरा तथा सारङ्गी आदि बाध्यबादनहरूकाे आधारभूत कक्षा लिन पनि पाईने। * अनलाईन कक्षाको पनि ब्यवस्था,
* प्राचीन कला केन्द्र चन्डिगढ, ईन्डिया ( विश्वविद्यालय ) काे पूर्व प्र• अ• दृारा पनि समय समयमा अभिमुखिकरण कक्षा प्रदान गरिने।

स्थान : पूर्व लाईन, इटहरी। ट्याङ्ग्रा पुल छेउ,पुरानो टम्पाे स्टेसन नजिक ।
सम्पर्क नम्बर: ९८४२१४८६२३

Address

Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Bright Rey Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share