RT Digital Guide

RT Digital Guide Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RT Digital Guide, Digital creator, Province 1, Itahari.
(1)

"RT Digital Guide lTech, gadgets & share market updates, IPO Result | प्रविधि र अनलाइन समाधान | Follow for more updates!" CONTRACT US 👉 https://docs.google.com/forms/d/e/1FAIpQLSdRQiaTAOJY2Vw1Klegv2P5N2a-KXFHZnvovwYU4xhKdeAiPQ/viewform?usp=publish-editor

IPO Final Stage 😮📊Investment Sector का २ वटा कम्पनी IPO निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा स्वीकृतिको अन्ति...
03/08/2026

IPO Final Stage 😮📊
Investment Sector का २ वटा कम्पनी IPO निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा स्वीकृतिको अन्तिम चरणमा रहेका छन्।

Good News 🤞✅ Khalti App बाट Demat/MeroShare Renewal गर्दा 🎁 हरेक १५ दिनमा १०० जना भाग्यशाली प्रयोगकर्ताले १००% Cashback ...
02/08/2026

Good News 🤞
✅ Khalti App बाट Demat/MeroShare Renewal गर्दा 🎁 हरेक १५ दिनमा १०० जना भाग्यशाली प्रयोगकर्ताले १००% Cashback पाउनेछन्। 😉
📅 यो अफर साउन महिनाभर मात्र लागू हुनेछ।
💚

Super Madi Hydropower Ltd ले FY 2082/83 को Q4 मा कम्पनीले रु.४२.६० करोड खुद नाफा कमाएको छ।🤞📊 यो गत वर्षको सोही अवधिको तु...
02/08/2026

Super Madi Hydropower Ltd ले FY 2082/83 को Q4 मा कम्पनीले रु.४२.६० करोड खुद नाफा कमाएको छ।🤞
📊 यो गत वर्षको सोही अवधिको तुलनामा २७७.६८% ले बढी हो।

📢 IPO Update 🍷📊सुप्रिम वाइन नेपाल लि. ले IPO निष्काशनका लागि बिक्री प्रबन्धक (Issue Manager) मा नेशनल क्यापिटल लि. लाई न...
30/07/2026

📢 IPO Update 🍷📊
सुप्रिम वाइन नेपाल लि. ले IPO निष्काशनका लागि बिक्री प्रबन्धक (Issue Manager) मा नेशनल क्यापिटल लि. लाई नियुक्त गरेको छ। 🤝

Right Share Update 📊चन्द्रागिरी हिल्स लिमिटेड ले Right Share निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) मा आवेदन दिएको छ...
30/07/2026

Right Share Update 📊
चन्द्रागिरी हिल्स लिमिटेड ले Right Share निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) मा आवेदन दिएको छ। 🙏
💚

Name Changed 😮📊IPO निष्कासनका लागि धितोपत्र बोर्ड (SEBON) को स्वीकृति पर्खिरहेको Business Interest Group of Industries L...
30/07/2026

Name Changed 😮📊
IPO निष्कासनका लागि धितोपत्र बोर्ड (SEBON) को स्वीकृति पर्खिरहेको Business Interest Group of Industries Ltd. ले कम्पनीको नाम परिवर्तन गरी "BIG Agro Group Ltd." राखेको छ। 🙏
👉 कम्पनीको नयाँ नाम BIG Agro Group Ltd. रहनेछ।
💚

WOW! 📊एभरेष्ट कलर लिमिटेड को प्रतिकित्ता शेयर मूल्य रु. १,००० माथि कारोबार हुँदै! 😮      💚
30/07/2026

WOW! 📊
एभरेष्ट कलर लिमिटेड को प्रतिकित्ता शेयर मूल्य रु. १,००० माथि कारोबार हुँदै! 😮
💚

Positive Circuit Again! ✅एभरेष्ट कलर लिमिटेड को शेयरमा आज पनि Positive Circuit लागेको छ। 🙏
28/07/2026

Positive Circuit Again! ✅
एभरेष्ट कलर लिमिटेड को शेयरमा आज पनि Positive Circuit लागेको छ। 🙏

IPO Final Stage 📊IPO निष्काशन प्रक्रियाको अन्तिम चरण (Final Stage) मा रहेका Hydropower Sector का केही कम्पनीहरू हाल Secu...
26/07/2026

IPO Final Stage 📊
IPO निष्काशन प्रक्रियाको अन्तिम चरण (Final Stage) मा रहेका Hydropower Sector का केही कम्पनीहरू हाल Securities Board of Nepal (SEBON) को Pipeline मा छन्। 🙏
🤔 यी कम्पनीहरूले अब चाँडै IPO निष्काशनको स्वीकृति पाउलान् त? आफ्नो अनुमान कमेन्टमा बताउनुहोस्। 💬👇
💚

Important Updateडिजिटल वालेट प्रयोगकर्ताका लागि पनि अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य हुने भएको छ। 😉🪪 असोज महिनाभित्...
25/07/2026

Important Update
डिजिटल वालेट प्रयोगकर्ताका लागि पनि अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य हुने भएको छ। 😉
🪪 असोज महिनाभित्र आफ्नो National ID विवरण अपडेट गरिसक्नुपर्नेछ।
⚠️ समयमै विवरण अपडेट गरी आफ्नो Digital Wallet सेवा सहज रूपमा प्रयोग गर्नुहोस्।
💚

Address

Province 1
Itahari

Telephone

+9779803713325

Website

Alerts

Be the first to know and let us send you an email when RT Digital Guide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share