01/04/2026
दु:खद खबर
सुनसरी ईटहरी -२ शान्ति भृकुटी चौकमा सुर्य बहादुर राईको घर आगोले जलेर नस्ट भएको छ । दमकल नहूनाले आगो नियन्त्रण गर्न नसकेको स्थानीयले बताएका छन् । आगलागीबाट इटहरीका जनता कहिलेबाट सुरक्षित रहने इटहरी स्थानीय सरकार?