Puspa Lamsal Subedi

Puspa Lamsal Subedi नेपाली महिला क्रिएटर! I'm Puspa Lamsal Subedi, a passionate advocate for spreading positivity through social media.
(8)

I create and share inspiring videos and status updates that aim to uplift and motivate others. My goal is to share joy, kindness, and encouragement with a wider audience, one post at a time.

🌅🙏 शुभप्रभात 🙏बिहानीको पवित्र समयमा पाथीभरा माताको दर्शन गरौँ। ❤️🌺माताको कृपा सबैमाथि रहोस्, सबैको जीवनमा सुख, शान्ति, स...
11/08/2026

🌅🙏 शुभप्रभात 🙏

बिहानीको पवित्र समयमा पाथीभरा माताको दर्शन गरौँ। ❤️🌺
माताको कृपा सबैमाथि रहोस्, सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि छाओस्। 🙏

जय पाथीभरा माता 🌺🙏
माताको दर्शन गर्नुभएको भए कमेन्टमा “जय पाथीभरा माता” लेख्नुहोला। ❤️

🙏 शुभप्रभात, पाथीभरा माताको दर्शनसँगै 🙏🌺पवित्र बिहान पाथीभरा माताको स्मरण गरौँ।माताको कृपाले सम्पूर्ण दाजुभाइ तथा दिदीबह...
09/08/2026

🙏 शुभप्रभात, पाथीभरा माताको दर्शनसँगै 🙏🌺

पवित्र बिहान पाथीभरा माताको स्मरण गरौँ।
माताको कृपाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि छाओस्। ❤️

जय पाथीभरा माता 🙏🌺
माताले सबैको मनोकामना पूरा गरून्।

अरूको जस्तो बलियो मुटु छैन नि मेरो,सानो कुराले पनि मन छुन्छ।त्यसैले कहिलेकाहीँ आँखा आफैं रसाउँछन्,किनकि हरेक भावनालाई मन...
07/08/2026

अरूको जस्तो बलियो मुटु छैन नि मेरो,
सानो कुराले पनि मन छुन्छ।
त्यसैले कहिलेकाहीँ आँखा आफैं रसाउँछन्,
किनकि हरेक भावनालाई मनले गहिरोसँग महसुस गर्छ।

🌄🙏 शुभ प्रभात। जय पाथीभरा माता। 🙏🌺पाथीभरा माताको दिव्य कृपाले तपाईंको आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भर...
07/08/2026

🌄🙏 शुभ प्रभात। जय पाथीभरा माता। 🙏🌺

पाथीभरा माताको दिव्य कृपाले तपाईंको आजको दिन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरियोस्।
माताले तपाईं र तपाईंको परिवारलाई सधैं रक्षा गरून् र सबै मनोकामना पूरा गरून्।

जय पाथीभरा माता! 🚩❤️

#शुभप्रभात #जयपाथीभरामाता

🎉 Facebook recognized me as a consistent post creator this week!
06/08/2026

🎉 Facebook recognized me as a consistent post creator this week!

06/08/2026

तपाईंको विचारमा ‘घरको न घाटको’ भन्नुको अर्थ के हो? आफ्नो धारणा कमेन्टमा अवश्य लेख्नुहोस्। धन्यवाद।”

सुभ बिहानी 🌸 जय माँ पाथीभरा 🙏नयाँ बिहानीसँगै तपाईंको जीवनमा नयाँ आशा नयाँ ऊर्जा र नयाँ सफलता भित्रियोस्। माँ पाथीभराको अ...
03/08/2026

सुभ बिहानी 🌸
जय माँ पाथीभरा 🙏

नयाँ बिहानीसँगै तपाईंको जीवनमा नयाँ आशा नयाँ ऊर्जा र नयाँ सफलता भित्रियोस्।
माँ पाथीभराको असीम कृपाले हरेक दुःख हटाएर सुख शान्ति र समृद्धिले भरिएको दिन प्रदान गरून्।
तपाईंको हरेक कदम सफल होस् र परिवारमा सधैं हाँसो र खुसी छाइरहोस्। मंगलमय दिनको हार्दिक शुभकामना।

02/08/2026

छोरि श्रेयान्सि #

साँचो मनले पुकार्ने भक्तहरूको सम्पूर्ण मनोकाङ्क्षा पाथीभरा माताले पूरा गर्नुहुन्छ भन्ने जनविश्वास छ। यो सुन्दर बिहानीमा ...
02/08/2026

साँचो मनले पुकार्ने भक्तहरूको सम्पूर्ण मनोकाङ्क्षा पाथीभरा माताले पूरा गर्नुहुन्छ भन्ने जनविश्वास छ। यो सुन्दर बिहानीमा म प्रार्थना गर्दछु कि तपाईंका सबै असल चाहनाहरू पूरा हुन् र माताको छत्रछायाँमा परम सन्तोष प्राप्त होस्।

Address

Sunsari, Itahari 11
Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Puspa Lamsal Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category