03/08/2026
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने ताम्राकारको निधन
इटहरीमा डिजिटल फोटोग्राफीलाई भित्र्याउँदै स्थापित गराउन समेत महत्वपूर्ण भूमिका खेलेका फोटो पत्रकार विशप ताम्राकारको ४७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । उनी नेपाल फोटो पत्रकार महासंघका कोशी प्रदेश सदस्य तथा प्रशिक्षक समेत रहेका थिए ।