Suman Jaba

Suman Jaba म एउटा साधारण मानिस । म एउटा यात्री जो परमेश्वरले तोकिदिनुभएको दौड पूरा गर्न यो धरतीमा आएको छ । SUBSCRIBE- SUMAN JABA YOUTUBE CHANNEL

SHARING MOMENTS & LIFE EXPERIENCES.
सम्झनाहरु संगालेर राख्यो भने धेरै वर्षपछि विगतलाई फर्केर हेर्दा धेरै वर्ष बाँचेजस्तो महशुस हुँदोरहेछ । त्यस्तै सम्झनाहरु संगाल्ने क्रममा कहीँ कतै रेकर्ड भएका जीन्दगीका पलहरु ।

Thank you for your LOVE & Support!

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। ...
03/09/2025

“परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।”
‭‭सपन्‍याह‬ ‭3‬:‭17‬ ‭NNRV‬‬

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Suman Jaba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suman Jaba:

Share