Sulav Tv HD

Sulav Tv HD Sulav TV HD
A Different Presentation

Sulav TV HD
A Different Presentation

Phone Number : 9815376824
Email : [email protected]
Poxbox No : 56705
Website : www.sulavtv.com
Facebook : https://facebook.com/SulavTvHD
YouTube : https://twitter.com/SulavTvHD
Twitter : https://www.youtube.com/
Instagram : https://www.instagram.com/sulav_tv/

02/03/2026

आम मतदातामा अपिल

प्रिय सुनसरी–३ का सचेत मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू,
हाम्रो क्षेत्रको भविष्य तपाईंको अमूल्य मतसँग जोडिएको छ। विकासको निरन्तरता, अधुरा योजनाको पूर्णता, युवाको रोजगारी, किसानको सम्मान र गुणस्तरीय शिक्षाको सुनिश्चितता—यी सबै विषयमा स्पष्ट प्रतिबद्धता र जिम्मेवार नेतृत्व आवश्यक छ।

हामी सबैले विगतका उपलब्धि र अनुभवलाई मूल्याङ्कन गर्दै स्थायित्व, सुशासन र परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिनु आजको आवश्यकता हो। राजनीतिक स्थिरता र निरन्तरता बिना दिगो विकास सम्भव हुँदैन भन्ने तथ्य हामीले भोगेर बुझिसकेका छौँ।

त्यसैले आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय गर्दै विकास, पारदर्शिता र जनउत्तरदायित्वको पक्षमा उभिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तपाईंको मत केवल एक मत होइन—यो सुनसरी–३ को भविष्यको दिशानिर्देशक शक्ति हो।

आउनुहोस्, समृद्ध र आत्मनिर्भर सुनसरी–३ निर्माणका लागि सचेत निर्णय गरौँ।
धन्यवाद। 🙏

19/02/2026

‘रास्वपालाई दुई तिहाई नदिनेहरु देश विरोधी’ रास्वपा उम्मेदवार अशोक कुमार चौधरी

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक कुमार चौधरीले रास्वपालाई दुई तिहाई मत नदिनेहरु देशविरोधी भएको बताएका छन् । सुनसरी क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार चौधरीले आज इटहरीमा आयोजित ककस कार्यक्रममा आफुलाई मत नदिनेहरुलाई देशद्रोहीको संज्ञा दिए ।
इटहरी जेसिजद्वारा आयोजित कार्यक्रममा बोल्दै रास्वपा उम्मेदवार अशोक कुमार चौधरीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीलाई दुई तिहाईको मत नदिने जनताहरु देशद्रोही रहेको जिकीर गरेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनाबमा दुई तिहाई मागिरहेको छ । यदी तपाईहरु दुई तिहाई पुर्याउन लाग्नु हुन्न भने, एक भन्दा बढी अस्थिर सरकार चाहिरहनु भएको छ भने तपाई देश विरोधी हो ।’ चौधरीले भनेका छन् ।
रास्वपा उम्मेदवार चौधरीले सार्वजनिक कार्यक्रमबाटै मतदाताहरुलाई देश बिरोधी भनेपछि चर्को विरोध र नाराबाजी भएको थियो । आफुहरुलाई देशद्रोहीको संज्ञा दिएपछि कार्यक्रम हेर्न आएका स्थानीयहरुले रास्वपा र उनका उम्मेदवारको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । ककस कार्यक्रममा सहभागी उम्मेदवारहरुले समेत चौधरीले दिएको अभिव्यक्ति संविधान विरोधी भएको बताएका छन् ।

30/01/2026

६० महिनाका लागि जनताले जिताएर पठाएको संसद् ३३ महिनामै किन ध्वस्त गरियो, अशोक के.सी. ?

25/01/2026

अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्ध राष्ट्रिय स्वाभिमानको रक्षा गर्न देशभर नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी बनाऔँ।

राष्ट्रियता, स्वाधीनता र जनताको हितका लागि निरन्तर संघर्षरत नेकपा (एमाले) लाई बलियो बनाउनु आजको आवश्यकता हो। देशलाई बाह्य हस्तक्षेपबाट जोगाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई सहभागी हुन आह्वान गर्दछु।

आउँदो निर्वाचनमा
👉 भोट के मा ? — सूर्यमा ☀️
👉 कसलाई ? — नेकपा (एमाले) का उम्मेदवारलाई

देश, जनता र भविष्यका लागि
एमालेका उम्मेदवारलाई जिताऔँ।

— राम कोइराला
नेता, नेकपा (एमाले)

25/01/2026

मन्त्री जस्तो गार्हो चाहिँ के ही नहुने रहेछ : महाबिर पुन

20/01/2026

निर्वाचन भनेको देखावटी तड़क-भड़क मात्र होइन।

20/01/2026

सुनसरी ३ को रोजाई
भोट - भगबती चौधरीलाई

अबको प्रधानमन्त्री को होला ?कृपया आफ्नो मत कमेन्ट गर्नुहोला।
17/01/2026

अबको प्रधानमन्त्री को होला ?
कृपया आफ्नो मत कमेन्ट गर्नुहोला।

17/01/2026

बलेनलाइ भोट नहाल्न हर्कको अपिल।
स्टाटस लेख्न सुझाव।

यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरूनिर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधि...
16/01/2026

यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।

ती आधारहरू हुन् :
१. ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था
२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि
३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन ।

यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरूनिर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधि...
16/01/2026

यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।

ती आधारहरू हुन् :
१. ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था
२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि
३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन ।

14/01/2026

रबिजिले सामाजिक संजालमा मेरो चरित्र हत्या गरे। यो राजनीतिक अपराध हो : कुलमान घिसिङ्ग

Address

Itahari Sunsari
Ithari
56705

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779815376824

Alerts

Be the first to know and let us send you an email when Sulav Tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sulav Tv HD:

Share