Voice Of Ramdhuni

Voice Of Ramdhuni हामी उठाउछौँ रामधुनी नगरबासिको आम आवज.

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।Memorize these emergency numbers, they will come i...
18/07/2025

यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्‌विपद्‌मा काम आउछ।
Memorize these emergency numbers, they will come in handy in times of disaster.

रामधुनी मन्दिर जाने मुल सडक रामधुनी नगरपालिका वडा -४ सबडिभिजन वन कार्यलय देखी रामधुनी मन्दिर सम्म सडक कालोपत्रे गर्ने का...
16/07/2025

रामधुनी मन्दिर जाने मुल सडक रामधुनी नगरपालिका वडा -४ सबडिभिजन वन कार्यलय देखी रामधुनी मन्दिर सम्म सडक कालोपत्रे गर्ने कार्य भैरहेको छ। पहिलाको सडक कालोपत्रे फुटेर खाल्टा खुल्टी भएको थियो । कन्सट्रक्सन रामधुनी -६ (बक्लैरी) 'को प्रो. दिनेश श्रेष्ठको अनुसार "उक्त सडकको लम्बाइ ६ सय ६० मिटर, चौडाई ५ मिटर, कालोपत्रे हुने ४.५ मिटर, माथिको ब्लक टप ४० mm रहेको छ । मौसम ले साथ दिए १ महिना भित्र यति बाटो कालोपत्रे हुनेछ ।
pic- AI photo

आज विहान ८ बेज देखि दिउँसो २ बजेसम्म विद्युत मर्मत कार्य गर्नु पर्ने भएकाले रामधुनी नगरपालिकाको निम्न स्थानहरूमा बिधुत स...
16/07/2025

आज विहान ८ बेज देखि दिउँसो २ बजेसम्म विद्युत मर्मत कार्य गर्नु पर्ने भएकाले रामधुनी नगरपालिकाको निम्न स्थानहरूमा बिधुत सेवा अवरुद्ध हुने भएको छ ।
१. झुम्का
२. सिंगिया
३. लालपुर
४. मानपुर
५. पिडारी
६. ईकाही
७. धमौरा
८. शिवनगर
९. कुम्याही
१०. ढेडी गाउँ

सुनसरी बराहक्षेत्र नगरपालिका-३ मा  भर्खरै बनाएको सडकको बिकासको अवस्था कालो पत्रे गरेको केही दिनमा नै हातैले उकाउदै स्थान...
15/07/2025

सुनसरी बराहक्षेत्र नगरपालिका-३ मा भर्खरै बनाएको सडकको बिकासको अवस्था कालो पत्रे गरेको केही दिनमा नै हातैले उकाउदै स्थानियहरु । अहिले उत्त भिडियो सामाजिक सन्जालमा भाइरल भै रहेको छ।😮

15/07/2025

रामधुनिको धेरै स्थानमा बिहानै बाट लाईन छैन ? तपाईको तिर छ कि छैन त ?

14/07/2025

रामधुनी मन्दिर तर्फ जाने बाटो🌿☘️
Video- pratik Tharu

सुनसरीको हरिनगरा गाउँपालिका–६, घुस्कीमा घरेलु विवादले ज्यान लिएको छ। आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १७ वर्षीय...
14/07/2025

सुनसरीको हरिनगरा गाउँपालिका–६, घुस्कीमा घरेलु विवादले ज्यान लिएको छ। आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १७ वर्षीया किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको छ।😢

आज बिहान करिब २ बजे घरेलु झगडाका क्रममा भारतको अररिया जिल्ला निवासी २५ वर्षीय आजाज मियाले साली अर्चनामाथि गोली प्रहार गरेका थिए।

सुनसरीको इनरुवामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ३५ वर्षीय...
13/07/2025

सुनसरीको इनरुवामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन रहस्यमय तरिकाले मृत भेटिएको छन ।😢

😢
A couple was found dead inside their home in Inaruwa, Sunsari on Sunday morning. Sukdev Sharma, aged 35, and his 23-year-old wife, Saveta Khatun, of Babiya, Inaruwa Municipality-9, were found dead under mysterious circumstances

आज बाट हामीले हाम्रो यस Voice of Ramdhuni पेज को Tiktok पेज पनि सुरु गरेका छौ । सबै जनाले साथ सपोट गरिदिनु होला धन्यवाद ...
13/07/2025

आज बाट हामीले हाम्रो यस Voice of Ramdhuni पेज को Tiktok पेज पनि सुरु गरेका छौ । सबै जनाले साथ सपोट गरिदिनु होला धन्यवाद ।
https://www.tiktok.com/?_t=ZS-8xzDQDQB9se&_r=1

रामधुनी नगरपालिका ३ स्थित पिप्राह खेल मैदानमा क्रिकेट नेट निर्माण कार्य भैरहेको छ ।तस्बिर-Ramdhuni Cricket Club
13/07/2025

रामधुनी नगरपालिका ३ स्थित पिप्राह खेल मैदानमा क्रिकेट नेट निर्माण कार्य भैरहेको छ ।
तस्बिर-Ramdhuni Cricket Club

12/07/2025

रामधुनी को कुन ठाउँ हो ? नाम कमेन्ट गर्नु होला ?
बिमल बस्नेत सरको कला प्रती उच्च सम्मन 🙏
artist- Bimal basnet

12/07/2025

कोरोना बढ्न थाले पछि छिमेकी बराह नगरपालिका र इटहरी उपमहानगरपालिका मा कोरोना भ्याक्सिन लगाउन सुरु गरिएको छ ।😯

Address

Ithari

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Ramdhuni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share