Neplee

Neplee Neplee is a media related company, located in Itahari, which provide all services related media. Main

07/11/2025

आफ्नो व्यक्तिगत, आफू आबद्ध संस्था, समुह आदिको वृत्तचित्र (Documentary/Video Profile), आत्मकथा (Autobiography) तथा स्मारिका (Books/Magazine) लगायत भिडियो तथा पुस्तकका सम्पूर्ण कामको लागि नेप्ली मिडिया प्रा.लि. इटहरी, सुनसरी l

+++++++++++

🎯 हाम्रा सेवाहरू:
✅वृत्तचित्र तथा भिडियो प्रोफाइल (Documentaries and video profiles)
✅आत्मकथा, स्मारिका आदि पुस्तक लेखन (Autobiographies, souvenirs, and other books)
✅बुकलेट, लिफलेट आदि प्रचार सामाग्री (Promotional materials, booklets and leaflets)
✅तालिम, इभेन्टहरु (Trainings and events)
✅सबै प्रकारका मिडियाहरुमा विज्ञापन (Media Advertisements)
✅प्रेस विज्ञप्ती, एड्भर्टोरियललगायत समाचार सामाग्री लेखन (Press releases, advertorials, and news contents)
✅रिसर्च तथा बिजनेश प्लान (Research and business plan)

+++++++++++

नेप्ली मिडिया प्रा.लि.
इटहरी, सुनसरी
9852063649/9802791919
[email protected]
www.neplee.com

#वृत्तचित्र #आत्मकथा #स्मारिका

६ महिनाजति फ्रि हुनुहुन्छ अनि खोज तथा लेखनमा रुची छ भने यो छोटो फर्म भर्नुहोस् । - पुरा समय वा दिनको ६ घण्टाभन्दा बढी सम...
21/06/2025

६ महिनाजति फ्रि हुनुहुन्छ अनि खोज तथा लेखनमा रुची छ भने यो छोटो फर्म भर्नुहोस् ।
- पुरा समय वा दिनको ६ घण्टाभन्दा बढी समय दिनुपर्नेछ ।
- खोज तथा अनुसन्धानमा २ र लेखनमा २ जनाको आवश्यकता ।
- पारिश्रमिक आपसी समझदारीमा तय हुनेछ ।
- सुनसरी–मोरङको वासिन्दा हुनुपर्नेछ ।
- नेपाली टाइप गर्नेलाई प्राथमिकता ।
- आफ्नो सवारी साधन भएका/नभएका र
- प्लस टु पढ्दै गरेका देखि स्नातकोत्तरसम्म अध्ययन गरेका जोसुकैले सहभागि हुन सक्नुहुनेछ ।
https://docs.google.com/forms/d/1vFM5g7fKjq-fN4WVkqCoKa7-Xqntde2YQoL7sxM0quw/preview

31/05/2025

Video by Neplee

Ads by Neplee
31/05/2025

Ads by Neplee

31/05/2025

Advertisement by Neplee

31/05/2025

video advertisement by Neplee

31/05/2025

video by Neplee

28/04/2025

Video by Neplee

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना

05/02/2025

कपाल तथा रौं प्रत्यारोपण गर्ने र स्थायी रुपमा रौ हटाउने अनि छालासम्बन्धि सबै समस्याको उपचारका लागि । - ads by neplee

Address

Hatiya Line
Ithari

Alerts

Be the first to know and let us send you an email when Neplee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neplee:

Share

Category