नेपालबिट Nepalbit.com

नेपालबिट Nepalbit.com यो नेपालबीट मिडिया प्रा.लि. द्वारा सञ्चालित पेज हो ।

क्याफेमा कविता शृङ्खला - ७कवि करूणा राई र सुविद गुरागाईँको साथमा ।नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेम...
27/09/2025

क्याफेमा कविता शृङ्खला - ७
कवि करूणा राई र सुविद गुरागाईँको साथमा ।

नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको सातऔं शृङ्खला असोज - ११ गते शनिवार माइतीघर क्याफे इटहरीमा सम्पन्न भएको छ।

यो शृङ्खलामा कवि करुणा राई र सुविद गुरागाईँका कविताहरू प्रस्तुत गरिएको थियो। कविहरूले चार/चार ओटा कविता वाचन गर्नुभएको थियो।

गीतकार तथा गजलकार किरण टी लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण अधिकारी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो।

हरेक शनिवार सञ्चालन हुँदै आएको क्याफेमा कविताको सातऔं शृङ्खलामा विभिन्न क्षेत्रका कवि, लेखक तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो।

क्याफेमा कविता शृङ्खला - ६कवि साङ्सेन पन्धाक र जेवी थुलुङको साथमा ।नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफे...
20/09/2025

क्याफेमा कविता शृङ्खला - ६
कवि साङ्सेन पन्धाक र जेवी थुलुङको साथमा ।

नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको छऔं शृङ्खला असोज - ४ गते शनिवार माइतीघर क्याफे इटहरीमा सम्पन्न भएको छ।

यो शृङ्खलामा कवि साङ्सेन पन्धाक र जेवी थुलुङका कविताहरू प्रस्तुत गरिएको थियो। कविहरूले कविता, गजल र गीत वाचन गर्नुभएको थियो।

कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. भीम खतिवडा रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो।

हरेक शनिवार सञ्चालन हुँदै आएको क्याफेमा कविताको छऔं शृङ्खलामा वेलवारी, विराटचौक, धरान र इटहरीका कवि, लेखक, प्राध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

क्याफेमा कविता शृङ्खला - ५कवि टीका आत्रेयको एकल वाचन।नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको पाँ...
18/09/2025

क्याफेमा कविता शृङ्खला - ५
कवि टीका आत्रेयको एकल वाचन।

नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको पाँचौँ शृङ्खला भदौ २१ गते शनिवार माइतीघर क्याफे इटहरीमा सम्पन्न भएको छ।

यो शृङ्खलामा कवि टीका आत्रेयको एकल प्रस्तुति रहेको थियो। कवि आत्रेयले पद्य र गद्यका गरी सात ओटा कविता वाचन गर्नुभएको थियो।

कवि सीमा आभासको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कवि कुन्ता शर्मा रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो।

हरेक शनिवार सञ्चालन हुँदै आएको क्याफेमा कविताको पाँचौ शृङ्खलामा वेलवारी, विराटचौक, धरान र इटहरीका कवि, लेखक, प्राध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

(नोट : त्यो बेला फेसबुक बन्द र पछि आन्दोलन भएकाले ढिलो गरी आज पोस्ट गरिएको हो।)

क्याफेमा कविता शृङ्खला - ४ नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको चौथो शृङ्खला भदौं - ७ गते शनि...
23/08/2025

क्याफेमा कविता शृङ्खला - ४

नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको चौथो शृङ्खला भदौं - ७ गते शनिवार माइतीघर क्याफे इटहरीमा सम्पन्न भएको छ ।
यो शृङ्खलामा कविहरू तिला लेकाली, इन्दुनेपाल योञ्जन र आलोक खनालले ५/५ ओटा कविता वाचन गर्नुभएको थियो ।
कवि कृष्णविनोद लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कवि कुन्ता शर्मा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो ।
हरेक शनिवार सञ्चालन हुदै आएको क्याफेमा कविताको आजको शृङ्खलामा वेलवारी, विराटचौक, धरान र इटहरीका कवि, लेखक, प्राध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

क्याफेमा कविता शृङ्खला - तीन ।इटहरीमा रहेको माइतीघर क्याफेमा, क्याफेमा कविताको तेस्रो शृङ्खला आज २०८२ साउन ३१ शनिवार सम्...
16/08/2025

क्याफेमा कविता शृङ्खला - तीन ।

इटहरीमा रहेको माइतीघर क्याफेमा, क्याफेमा कविताको तेस्रो शृङ्खला आज २०८२ साउन ३१ शनिवार सम्पन्न भएको छ ।
नेपालबिट मिडिया प्रा.लि. इटहरीले सञ्चालन गरेको क्याफेमा कविताको तेस्रो शृङ्खलामा कवि हिमालय पौडेलको एकल कविता प्रस्तुति गरिएको थियो । कवि पौडेलले विभिन्न छन्दमा लेखेका आठ ओटा कविता वाचन गर्नुभएको थियो ।
वेलवारी, विराटचौक, विराटनगर तथा इटहरीका गरी २५ जना विभिन्न बिषय र क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कवि टीका आत्रेयको अध्यक्षतामा भएको तेस्रो शृङ्खलाको प्रमुख अतिथि शिक्षासेवी लेखनाथ घिमिरे रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष Ram Prasad Kharel ले गर्नुभएको थियो ।
क्याफेमा कविता हरेक शनिवार विहान माइतीघर क्याफेमा सञ्चालन हुँदै आएको छ ।

एक सुन्दर काव्य कार्यक्रम माइतीघर  क्याफे इटहरीमा ।
09/08/2025

एक सुन्दर काव्य कार्यक्रम माइतीघर क्याफे इटहरीमा ।

रचनाको रङ, भाग - चार ।हेरेर प्रतिक्रिया दिनुहोला ।
22/06/2025

रचनाको रङ, भाग - चार ।
हेरेर प्रतिक्रिया दिनुहोला ।

अस्पतालमा जन्मिएका कविताहरु कहाँ पुगिन डोल्मा ? || Indu Nepal Yonjan || Ram Prasad Kharel || Ep-4Guest: Indu Nepal YonjanPresenter: Ram Prasad Kharel

आज साँझ 6 वजे Nepalibit tv  youtube chanel मा प्रिमियर । कार्यक्रम रचनाको रङ्, भाग - चार ।हेरेर प्रतिक्रिया दिनुहोला । ल...
22/06/2025

आज साँझ 6 वजे Nepalibit tv youtube chanel मा प्रिमियर । कार्यक्रम रचनाको रङ्, भाग - चार ।
हेरेर प्रतिक्रिया दिनुहोला ।
लिङ्क :
https://youtu.be/ma_1O53p2HY?si=iTtE5lvXF2SPt0Hx

1. 'रचनाको रङ' मा साहित्यकार भरत गुरगाईँ बर्बरिकको प्रस्तुती ।।पूरा भिडियो लिङ्क: https://youtu.be/N8gKZ9Rccr8?si=clpuPk...
10/06/2025

1. 'रचनाको रङ' मा साहित्यकार भरत गुरगाईँ बर्बरिकको प्रस्तुती ।।
पूरा भिडियो लिङ्क:
https://youtu.be/N8gKZ9Rccr8?si=clpuPkK_2rvdEIXG
2. रचनाको रङको दोस्रो भाग । कवि तथा गजलकार छवि वैरागीको एकल प्रस्तुती ।
पूरा भिडियो तलको लिङ्कमा :
https://youtu.be/v5x6T66Uw-c?si=Q0sCTImC2zjzVfqj
3. रचनाको रङको यो श्रृखलामा कवि आलोक खनालसँग।
पूरा भिडियो तलको लिङ्कमा :
https://youtu.be/adBL8QlyYNk?si=iVFVyA3dpzUGxPjz

Rachana Ko Rang EP-1 खाली खुट्टाले काटेका बाटाहरू | बर्बरिकको संघर्ष र सृजना | BarbarikHost:- Ram Prasad KharelGuest:- Bharat Guragain (Barbarik)

कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला । च्यानललाई सब्सक्राइब गरिदिनुहोला । लाइक र शेयर पनि गिरिदिनुहोला ।रचनाको रङको यो श...
08/06/2025

कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला । च्यानललाई सब्सक्राइब गरिदिनुहोला । लाइक र शेयर पनि गिरिदिनुहोला ।
रचनाको रङको यो श्रृखलामा कवि आलोक खनालसँग।

कवितामा आलोक पथ RachanaKo Rang || Alok Khanal || Ram Prasad Kharel || Ep-3Guest: Alok KhanalPresenter: Ram Prasad Kharel

07/06/2025

आज शनिवार साँझ 6 वजे
रचनाको रङको यो श्रृखलामा कवि आलोक खनालसँग।
पूरा भिडियो तलको लिङ्कमा :
https://youtu.be/adBL8QlyYNk?si=iVFVyA3dpzUGxPjz

रचनाको रङ ।। भाग - 2कवि छवि वैरागी घिमिरेको एकल प्रस्तुती ।
01/06/2025

रचनाको रङ ।। भाग - 2
कवि छवि वैरागी घिमिरेको एकल प्रस्तुती ।

बर्षा भएपछि गाजल कहाँ रहन्छ | वैरागीको सृजना यात्रा || Rachana Ka Rang || Chabhi Bairagi Ghimire || Ram Prasad KharalGuest: Chhabhi Bairagi GhimirePresenter:...

Address

Ithari

Alerts

Be the first to know and let us send you an email when नेपालबिट Nepalbit.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपालबिट Nepalbit.com:

Share