13/10/2025
वराहक्षेत्र न/पा ६ मा रहेको रक्षा सहकारी पीडितहरू
विगत ४ वर्ष देखि डुबेको रकम फिर्ता पाउनेमा झिनो आशाबादी ।। बाकी सहकारी पिडितको अवस्था कस्तो छ?? के उहाँहरूको रकम फिर्ता भइसकेको हो?? कहिले हुन्छ?? जनताको अभिभावक बाट केहि सहयोग भयोकि नाई??