19/07/2025
🔴 𝐂𝗮𝗹𝗹 𝐀𝗻𝗱 𝗪𝗶𝗻 : 𝐐𝘂𝗶𝘇 𝐓𝗶𝗺𝗲~𝐓𝗵𝗲 𝐆𝗮𝗺𝗲 𝗦𝗵𝗼𝘄 🔴
📆 आज २०८२ साल श्रावण महिनाको ३ गते शनिबार l
⌚️ कार्यक्रम प्रत्येक शनिबारअपराहन्न ४ देखि ५ बजेसम्म संचालित l
📟 कार्यक्रम प्रशारणको आज १६५ औं शृंङ्गखलाको प्रस्तुती l
🎤 कार्यक्रम प्रस्तोता Pramod Priyatam को साथमा l
☎️ कार्यक्रममा आज नयाँ सहभागीहरुले मात्र फोन गर्नुहोस् l
👦 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟔𝟔 📍 👩 𝟎𝟐𝟓-𝟓𝟖𝟎𝟐𝟕𝟕
🎀 कार्यक्रमका एक जना बिजेतालाई १११/-को रिचार्ज ब्यालेन्स सहित मुख्य बिजेतालाई प्रमाणपत्र र लोगो भएको ब्याज समेत प्रदान गरिनेछ l
🎯 श्रोताहरुको लागि अडियन्स प्रश्न सहित LIVE Chat* मा Answer Reply भएको l
🎧 हाम्रो प्रत्यक्ष प्रशारण ९० मेगाहर्ज / www.skonline.com.np / रातो पाटी / हाम्रो पात्रो र नेपाली पात्रोमा रहेको SKFM को Icon बाट सुन्न सकिन्छ ।
🎼 प्रश्न र पुरस्कारको संगालोले भरिएको QUIZ कार्यक्रम 📞Call & Win 🏆
🎼 📞Call & Win ~ Quiz Time : The Game Show 🏆 🎼
********************************************
~:~:~:~:~👦 𝗔𝐮𝐝𝐢𝐞𝐧𝐞𝐜 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧 👩~:~:~:~:~
🎯 नेपालमा हाल कतिवटा बाणिज्य बैंकहरु संचालनमा छन् ?
~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~
👉 सोधिएको प्रश्नको सहि उत्तर यहि Comment Box मार्फत एक जनाले एक पटकमात्र AQ लेखेर अबको ४ बजेर ४५ मिनेटको समय भित्र यो पोष्टलाई अनिवार्य पब्लिक शेयर गर्दै जवाफ सम्प्रेषण गर्नुहोला ||
~:~:~:~:~👦~:~:~:~ 👩~:~:~:~:~:~:~
👦 Rules For Audience Question 👩
~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~:~
🎯 कार्यक्रमबाट सबै श्रोताहरुको लागि एउट अडियन्स प्रश्न सोधिएको हुनेछ l
✅ सोधिएको प्रश्नको उत्तर Comment Box मार्फत दिनु पर्नेछ l
👉 कार्यक्रमको समयमा ४ः४५ मिनेटको समय भित्र AQ लेखेर सहि जवाफ सम्प्रेषण गर्नुपर्छ ।
👉 उत्तर लेख्दा एक जनाले एक पटक मात्र लेख्नुपर्दछ ।
👉 सहि जवाफ सम्प्रेषण गर्ने सहभागिहरुको नाम अन्तिममा मात्र पांग्रा मार्फत देखाउनेछौं ।
👉 सहभागीता जनाउनु हुने सहभागीहरुले प्रशारित लाइभ भिडियोलाई पब्लिक शेयर गर्न अनिवार्य छ ।
👉 गोलचक्रको पांग्राबाट छनौट भई बिजेता हुने सहभागीलाई आगामी हप्ता हामी वहाँलाई स्टुडियोबाट फोन गरेर कार्यक्रममा GaunKhane Katha को प्रश्नबाट गेम खेल्ने छौं ।
👉 कार्यक्रमको अन्तिम समयमा छनौट हुनुहुने सहभागीले कार्यक्रमको पोस्टलाई LIVE Time मा पब्लिक शेयर गर्नुभएको नदेखिएमा सहभागी हुन पाउनुहुने छैन् । साथै उक्त पोस्ट पब्लिक शेयर गरिएको स्क्रिन शुटको एक प्रति तस्बिर समेत हामीलाई सम्प्रेषण गर्नुपर्नेछ ll
~:~:~:~:~:~:~:~:~:
🎈 Audience Caller को खण्डमा सहभागी हुनुहुने खेलाडीले मात्र पालना गर्नुपर्ने केहि नियमहरु :~
~:~:~:~:~:~:~:~:~:~:~:~
🛐 आजको कार्यक्रममा सम्भावित अडियन्स कलरको सहभागीका रुपमा ~ अप्सरा दाहाल भट्टराई।
✍️ निर्धारित गरिएको रुपरेखामा खेल खेलेर सहि मिलाएमा ५०+५० सहितको पुरस्कार प्रदान गरिनेछ l
✍️ यदि खेल खेल्न नचाहेर Quite गर्छु भन्ने चाहेमा छनौट हुनुभएकोमा प्राप्त गर्नु भएको पुरस्कार प्रदान गरिनेछ l
✍️ खेल खेल्न चाहेर यदि उत्तर गलत हुन भएमा पाउन सक्ने भनिएको दुवै पुरस्कार रोकिनेछ l
💥 हरेक हप्ता हामी निम्नानुसारको ढाँचामा प्रश्नोत्तर गर्ने गरि खेल खेल्नेछौं l
~~~~~~~~~~~~~~
📞👉पहिलो शनिबार :~ Instrumental क्लिप्स ( आज )
📞👉दोश्रो शनिबार :~ गाउँखाने कथाको प्रश्न
📞👉तेश्रोे शनिबार :~ Audio Voice को क्लिप्स
📞👉चौथो शनिबार :~ English Spelling को प्रश्न
📞👉पाँचौं शनिबार भएको खण्डमा :~ Musical क्लिप्स
💢 बिजेताले आफ्नो पुरस्कारको लागि २०८२-०४-०९-०६ भित्र दाबी गर्नका लागि यसै पेजको ईनबक्समा नाउँ, ठेगाना, मोबाइल नम्बर र परिचय पत्रको फोटो सम्प्रेषण गरेमा मात्र एफएम कार्यालयबाट सम्पर्क गरिने छ।
~~~~~~~~~~~
🎯🎯 कार्यक्रमका संचालनका लागि निर्धारण गरिएका केहि बुँदाहरु 🎯🎯
~:~:~:~:~:~:~:~:~:~:~:
📞👉 कार्यक्रममा सहभागिता जनाउनु हुने अधिकतम १० जना सहभागिहरुलाई २ वटा प्रश्नहरु सहित एउटा म्युजिकल ट्याग सहितको क्लिप्स गरी जम्मा ३ वटा प्रश्नहरु सोधिनेछन् । हरेक प्रश्नहरुको सहि उत्तरबाट १ । १ अंक प्राप्त गर्नुहुनेछ ।
🛐 पहिलो प्रश्न ~ नेपाली बृहत् शब्दकोशसंग सम्बन्धितको एउटा प्रश्न रहनेछ।
🛐 दोश्रो प्रश्न ~ समसामयीकबाट एउटा प्रश्न सोधिनेछ।
🛐 तेश्रो प्रश्न ~ सांगीतिक Clips बाट एउटा प्रश्न हुनेछ। जस अन्तर्गत नयाँ नेपाली चलचित्र, पुरानो नेपाली चलचित्र, लोकदोहोरी, नेपाली पप, लोकपप तथा अन्य गितसँग सम्बन्धित म्युजिकल क्लिप्सहरुबाट प्रश्न राखिने छ।
📞👉कार्यक्रममा सहभागिहरु मध्येबाट सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने सहभागि नै बिजेताको दाबेदार हुनुहुनेछ। २ जना वा सो भन्दा बढि सहभागिहरुको बराबर अंक भएमा १ जना उत्कृष्टताको आधारमा Winner Announcement मार्फत बिजेता छानिनुुहुनेछ ।
💥 सहभागिहरुले दिनुभएको उत्तरको आधारमा हामी अंक र क्लापिंग क्लिप्समार्फत बधाई ब्यक्त गर्नेछौं ।
💥 कार्यक्रमको १६४ औं शृंखलाको कार्यक्रमसम्म सहभागी हुनुभएका ७ जना सहभागीहरुले आजको कार्यक्रममा भाग लिन पाउनुहुने छैन् ।
💥 हरेक महिनाको अन्तिम शनिबाको कार्यक्रममा यस अघिका कार्यक्रमहरुमा सहभागी जनाईसक्नु भएका सहभागीहरु बाहेकका नयाँ-नयाँ सहभागीहरुलाई मात्र समावेश गर्दै नव आगन्तुक सहभागीहरुसंग मात्र प्रश्नोत्तरको खेल गर्नेछौं ।
💥 कार्यक्रम Call & Win : Quiz Time ~ The Game Show यस्तै यस्तै रुपरेखामा संचालन हुनेछ, जहाँ रुल्स एण्ड रेगुलेइसन अनुसार हामी बाँधिएका हुनेछौं ।।
💯 शैक्षिक ज्ञान, मनोरंजन, उत्कृष्ट पुरस्कार र म्युजिकल क्लिप्सको लागि कार्यक्रममा तैयार हुनुहोस् ll
~:~:~:~:~:~:~:~:~:~
🏆🎁पुरस्कार सम्बन्धिको जानकारी 🏆🎁
~:~:~:~:~:~:~:~~:~
✍ कार्यक्रममा सहभागी भई आज बिजेता हुने एक जना सहभागी 𝐒𝐡𝐚𝐫𝐚𝐝𝐚 𝐆𝐨𝐨𝐝𝐬 𝗔𝐧𝐝 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧𝐬, 𝐈𝐭𝐚𝐡𝐚𝐫𝐢 𝟐 को तर्फबाट रु. १११/- को रिचार्ज Top Up प्रदान गरिनेछ l
🎲 कार्यक्रम प्रस्तोताको तर्फबाट बिजेतालाई प्रमाण पत्र सहित कार्यक्रमको आकर्षक लोगो भएको एक थान ब्याच समेत प्रदान गर्नेछौं l
💢 कार्यक्रमका बिजेताले आफ्नो पुरस्कारको लागि मिति २०८२-०४-०९-०६ भित्र दाबी गर्नका लागि यसै पेजको ईनबक्समा नाउँ, ठेगाना, मोबाइल नम्बर र परिचय पत्रको फोटो सम्प्रेषण गरेमा मात्र एफएम कार्यालयबाट सम्पर्क गरिने छ ।
📩 कार्यक्रमबारे कुनै सल्लाह, गुनासो तथा सुझाबको लागिको लागि मात्र :👉https://www.facebook.com/PramodPriyatam44
👦📞👩 ~~~~👦📞👩~~~~👦📞👩~~~~👦📞👩
🤴 ©🎙 Pramod Priyatam It's LIVE Show "Call & Win ~ Quiz Time : The Game Show" ….. Program Producer & Presenter Of Saptakoshi FM 90 MHz, Itahari, Sunsari 🎧