S.T.P Khabar

S.T.P Khabar Welcome to our page

इतिहासलाई पर्गेल्ने हो भने राष्ट्रवादी विचारहरू उम्लिन सक्छन् जति नै समयले छेके पनि जति नै इतिहास लेखे पनि आखिर सत्य सत्...
14/01/2025

इतिहासलाई पर्गेल्ने हो भने राष्ट्रवादी विचारहरू उम्लिन सक्छन् जति नै समयले छेके पनि जति नै इतिहास लेखे पनि आखिर सत्य सत्य नै हुन्छ। त्यसलाई छेकेर छेकिने कुनै सूर्य नै बनेको छैन

7930 followers, 8186 likes, 245 comments

11/01/2025

6804 likes, 267 comments. “इटहरीमा पुर्व राजा पृथ्वीनारायण शाह सम्झदा...”

08/11/2024

Chatimahi itahari 2081

बुढीगंगा जमुनाघाटमा भएको छठ पर्वको एक झलक
08/11/2024

बुढीगंगा जमुनाघाटमा भएको छठ पर्वको एक झलक

धिक्कार छ नेपाली र नेपाली आमाका ती सपुतहरू आज एउटी नेपाली आमा न्यायको भिक माग्दै रोएर हिँड्नुपरेको छ यस्ता हजारौं आमाबुव...
04/10/2024

धिक्कार छ नेपाली र नेपाली आमाका ती सपुतहरू आज एउटी नेपाली आमा न्यायको भिक माग्दै रोएर हिँड्नुपरेको छ यस्ता हजारौं आमाबुवाहरू छन्। जसको न्याय दिने एउटा न्यायालयले पनि आँखा देखेको छैन अनि यहाँ न्याय छ यहाँ कानुन छ यहाँ नेता छन् यहाँ राज्य छ मलाई त विश्वास लाग्न छोडिसक्यो। तसर्थ जागो उठाउँ नेपाली भएर बाँच्न सिकौँ। ना कि विदेशी

Address

Ithari

Telephone

+9779706681676

Website

Alerts

Be the first to know and let us send you an email when S.T.P Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to S.T.P Khabar:

Share