02/01/2026
आदरणिय गुरु शेर बहादुर अधिकारी हामी माझ नभए पनि-
डेउडा भन्नासाथ जाजरकोट र शेर बहादुर अधिकारीको स्वर सम्झना आउँछ,उहाँको गीतमा कर्णालीको दुख, माया, संघर्ष, संस्कृति र आत्मा बोल्छ,पहाडका भिरपाखामा घन्किने उहाँको स्वर सहरका गल्ली सम्म जनताको मुटु छुन्छ,न पैसा,न पदको लोभ,सिर्फ लोकसंस्कृतिको संरक्षणमा समर्पित एक सच्चा कलाकार,शेर बहादुर अधिकारी स्वर्गबास भए पनि,हामी जाजरकोटीको गर्व हो र कर्णालीको अमूल्य गहना हो,नेपाली लोकसंगीतको अमिट इतिहास हो !! "जय लोकसंस्कृति, जय जाजरकोट" ।