HamroPahuch.Com

HamroPahuch.Com हाम्रो पहुँच डटकम एक विशुद्ध समाचार पोर्टल हो । जनताका समस्याहरु मुख्य समाचार बन्छन् ।
(1)

19/06/2025
चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।लामो समयको अध्ययनले ग्याँ...
19/06/2025

चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।

लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ ।

लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज ज....

https://hamropahuch.com/2025/06/34779/गर उपप्रमुख गीता भाटले बताउनुभयो, “हामी उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै सम...
18/06/2025

https://hamropahuch.com/2025/06/34779/
गर उपप्रमुख गीता भाटले बताउनुभयो, “हामी उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै समुदायका सबै तह र तप्काका नागरिकलाई समावेशी विकासको अनुभूति होस् भन्ने उद्देश्यसाथ योजना तर्जुमा प्रक्रिया अघि बढाएका छौं। यसमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) ले प्राविधिक सहयोग पुर्‍याइरहेको छ, जसप्रति हामी आभार व्यक्त गर्दछौं।”

अर्घाखाँची — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत समावेशी विकासलाई प्राथमिकता दिँदै शितगंगा न...

https://hamropahuch.com/2025/06/34775/ दलित थर भएका मानवले बनाएका मन्दिर, घर, कुटो, कोदालो सबै चल्ने गैरदलितहरु अब सच्चि...
17/06/2025

https://hamropahuch.com/2025/06/34775/
दलित थर भएका मानवले बनाएका मन्दिर, घर, कुटो, कोदालो सबै चल्ने गैरदलितहरु अब सच्चिनु पर्छ ।

जातीय सवालमा नेपाली समाज निकै निर्मम र विवेकहीन छ । उ कानून मान्दैन, मान्छे चिन्दैन, गल्ती स्वीकार्दैन, मानवता बुझ...

16/06/2025

धेरै बर्षपछी जाजरकोट पुगेका डम्बर भन्छन्, `जिल्लामा विकास भएकै रहेछ´

कर्णाली प्रदेशको बजेट, के मा कति ?
16/06/2025

कर्णाली प्रदेशको बजेट, के मा कति ?

15/06/2025
https://hamropahuch.com/2025/06/34763/बारेकोट गाउँपालिका ‒२ लिम्सामा रहेको आधारभुत अस्पताललाई ‘पोषणमैत्री स्वास्थ्य संस्...
13/06/2025

https://hamropahuch.com/2025/06/34763/
बारेकोट गाउँपालिका ‒२ लिम्सामा रहेको आधारभुत अस्पताललाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको इन्चार्ज गणेशमान सिंहले जानकारी दिए ।

नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषध.....

बारेकोट गाउँपालिका‒ १ मा रहेको रामीडाँडा स्वास्थ्य चौकीलाई बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ ...
13/06/2025

बारेकोट गाउँपालिका‒ १ मा रहेको रामीडाँडा स्वास्थ्य चौकीलाई बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज ज्योतिले जानकारी दिए ।

लिम्सा । बारेकोट गाउँपालिका‒ १ मा रहेको रामीडाँडा स्वास्थ्य चौकीलाई बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस....

https://hamropahuch.com/2025/06/34753/ जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबीचमा रहेको भेरी नदी...
13/06/2025

https://hamropahuch.com/2025/06/34753/
जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबीचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ .....

13/06/2025

रास्वपा जाजरकोटका सभापति महेश सिंह

हामी जनताको अवस्था बदल्न राजनीतिमा आएका हौं । एकपटक त विश्वास गर्नुहोस् ।

Address

Jajarkot
21500

Alerts

Be the first to know and let us send you an email when HamroPahuch.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroPahuch.Com:

Share