Jhalak Thapa magar

Jhalak Thapa magar समय उनिहरु सङ्ग अडिन्छ जस्ले समय उपयोग गर्न जानेको हुन्छ 🙏🙏
(2)

04/11/2025

#समुन्द्र

सम्पर्क गरिहालम है निर्धक्क भयर
27/10/2025

सम्पर्क गरिहालम है निर्धक्क भयर

27/10/2025

मुस्ताङ घुम्ने हैन त

27/10/2025

श्रीमतीलाई ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने बालेन साहले राष्ट्र जल्दा कुनै स्टेटमेन्ट दिएन भन्ने प्रश्न पनि आएको छ।
- छानबिन आयोगका सदस्य बिज्ञानराज शर्मा।

केटोलाई गरिखान देउ
27/10/2025

केटोलाई गरिखान देउ

26/10/2025

जेन्जी आन्दोलन पछिका केहि उपलब्धिहरु :-
१)हायत होटल बन्द,
२)हिल्टन होटल बन्द,
३)पोखराका अधिकांश होटल बन्द,
४)देशका नाम चलेका अरु धेरै होटल बन्द,
५)पर्यटक आगमन बन्द,
६)आधा भन्दा धेरै भाटभटेनी स्टोर बन्द,
७)चन्द्रागिरी केबलकार बन्द,
८)साना होटलहरू डरले पाहुना आउन छोडेर बन्द,
९)धेरै कलकारखानाहरु माग कम भएर पहिल्यै बन्द,
१०)देशका ठुला उद्योगहरू विद्युत महसुल विवादका कारण प्राधिकरणले लाईन काटेर बन्द,
खुल्ला के के छन् :-
१)खुल्ला छ त केवल राजनीतिक दल दर्ता खुल्ला,
२)खुल्ला छ त केवल दलमा कार्यकर्ता भर्ति खुल्ला,
३)खुल्ला छ त केवल गाली र बिरोध गर्ने मुख खुल्ला,
४)खुल्ला छ त केवल व्यक्तिगत र सार्वजनिक सम्पति जलाउने हात मात्र खुला छन।

गोरख बहादुर शिह

13/10/2025

हमास भन्ने जन्तु लाई नेपाल आमाको श्राप लाग्ने छ 😪😪

जब छोरिहरुको अनुहार म खुसी देख्छु आयु पनि लामो भयको महसुस हुन्छ 👯‍♂️👯‍♂️
11/10/2025

जब छोरिहरुको अनुहार म खुसी देख्छु आयु पनि लामो भयको महसुस हुन्छ 👯‍♂️👯‍♂️

09/10/2025

💨💨ज*ल्न त लंका पनि ज*ल्नु पर्छ भनेर कथाले मागेको थिएन, न त भगवान श्री रामले त्यस्तो आदेश दिनुभएको थियो। तर लंका ज*लेर खरानी भयो।

यसको दो*ष कसलाई दिने?
हनुमानजीको चञ्चलता वा रावणको अ*हंकार?

सत्य यो हो कि:
हनुमानजीको हातमा आ*गो मात्र थियो, तर त्यो आ*गो बाल्ने घिउ त रावणको घ*मण्डले छरेका थिए। यदि अ*हंकार नहुँदो हो त लंका बच्थ्यो।

“लंका ज*ल्नुमा हनुमानजीको चञ्चलता होइन, रावणको अ*हंकार दो*षी हो।"

Address

Karuwa
Guri

Website

Alerts

Be the first to know and let us send you an email when Jhalak Thapa magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share