Mahottari sanchar

Mahottari sanchar mahottari sanchar Dainik . Daily news paper
(1)

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था निवासी हिमांशु कर्णको सडक दुर्घटनामा परि दाहिने कानको तलपट्टीको भागमा हड्डी फ्याक्चर ...
11/04/2026

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था निवासी हिमांशु कर्णको सडक दुर्घटनामा परि दाहिने कानको तलपट्टीको भागमा हड्डी फ्याक्चर भएको छ । जसले उनलाई तत्कालै शल्यक्रिया (अपरेशन) गर्नु पर्ने आवश्यकता रहेको छ । जनकपुर मुजेलियाको खाद्य संस्थान तथा भाटभटेनीको बीचमा गत शनिबार दिउँसो १२ः२० मा भारतीय नम्बर प्लेटका गाडीको ठक्करबाट कर्ण गम्भीर घाईते भएका थिए । अहिले उनको उपचार काठमाण्डु स्थित KMC अस्पतालमा भईरहेको र आर्थिक अभावले उपचार गराउन कठिनाई भएकोले आर्थिक सहयोगको लागी आग्रह गर्दछौँ ।

तपाइको विद्यालय,शैक्षिक संस्था,व्यापारिक प्रतिष्ठान,एजेंसी र शोरूम लगायतको विज्ञापन गराउनु परे msanchar.com सेवाको लागि ...
27/03/2026

तपाइको विद्यालय,शैक्षिक संस्था,व्यापारिक प्रतिष्ठान,एजेंसी र शोरूम लगायतको विज्ञापन गराउनु परे msanchar.com सेवाको लागि तत्पर छ ।
सम्पर्क
दशरथ भण्डारी 9844031635
रञ्जन भण्डारी 9843191364
विष्णु गुप्ता 9812169080
राजीव राय 9815800008
किशोर ठाकुर 9816800002
वकील मुखिया 9843291253

Stay updated with the latest news and updates from M Sanchar.

24/03/2026

रञ्जन कुमार भण्डारीमहोत्तरी,९ चैत्र ।महोत्तरी स्थित भारतिय सिमासंग जोडिएको मटिहानी नगरपालिकाको वडा नं. ८ को नया....

24/03/2026

रञ्जन कुमार भण्डारीमहोत्तरी,९ चैत्र ।चैत्र १९ देखि संचालन हुने एसइइ परीक्षामा महोत्तरीबाट ११ हजार ५०२ छात्रछात.....

24/03/2026

रञ्जन कुमार भण्डारीमहोत्तरी,१० चैत्र ।जलेश्वर नगरपालिका २ स्थित कोइराला होटेल तथा लजका संचालक ४५ वर्षिया महिला ....

24/03/2026

रञ्जन कुमार भण्डारीमहोत्तरी,१० चैत्र ।आज चैती छठको तेस्रो दिन पोखरी तथा घाटहरुमा तयारी अन्तिम चरणमा छ । मटिहानीम...

06/03/2026

प्रतिनिधीसभा सदस्य निर्वाचन
महोत्तरी क्षेत्र ३
जम्मा गणना भएको मत – १९७७
बदर मत – ६१
सुर्य – मनोज कुमार सिंह – २१
रुख – बजरंग नेपाली – ३९
पाँचकुने तारा – राजकिशोर साह मेहतरी – ३१
घन्टी – उज्वल झा – १०६४
हलो – राजेश्वर राय – ८
ढल्केको छाता – मिनाक्षी ठाकुर – १९
लाउडस्पिकर – अरविन्द ठाकुर – ९
शंख – रजनिश राज पाण्डेय – ४
आँप – राम आधार कापर – २६४
कर्क – हरि नारायण यादव – १६०
चेसगोटी – शम्भु कापर – २८
बस – रिजवान अंसारी – १२६
बलिरहेको बिजुलीको चिम – रंंजित साह – १७

06/03/2026

प्रतिनिधीसभा सदस्य निर्वाचन
महोत्तरी क्षेत्र २
जम्मा गणना भएको मत – ५५६०
सदर मत – ४९९६
बदर मत – ५६४
सुर्य – कासिम नदाफ – ४०२
रुख – किरण यादव – ५६७
पाँचकुने तारा – लक्ष्मण कुमार यादव – ३९
घन्टी – दिपक कुमार साह – २९२०
हलो – राम लखन साह कानु – ७
ढल्केको छाता – शरत सिंह भण्डारी – ८५८
लाउडस्पिकर – जय कुमार पाण्डेय – ३७
मादल – राजी मण्डल – १
खुलेको एक आँखा – राज नारायण झा – २४
कुखुराको भाले – कमल गुरुंग – १
हँसिया – इदरिश मोमिन – २
अंजुलीमा माटो – आलम कवारी – १९
बलिरहेका बिजुलीको चिम – राकेश मण्डल – १६
गोलो घेरा भित्रको पानीको बोतल – तुफान नट – २८
मोबाईल – रमण कुमार कर्ण – ८
पे्रसर कुकर – अघनु पासवान – ०
सिरिन्ज – इन्द्रेश सहनी मलाह – ५
क्यामरा – जय किशोर साह – ३
कैंची – जिवेन्द्र यादव – ३
आँप – दिलिप कुमार यादव – २
मुढा – दुलरी देवी थारु – २
जीप – धनन्जय हाथी – ०
ग्यास चुलो – प्रविण कुमार यादव – २
सोफा – बसन्त कुमार यादव – १
झोला – विनिता देवी चौधरी – १
केवल कार – भरत यादव – १
स्टुल – महन्थ सदा – १
त्रिभुज – महेश कुमार यादव – १
नेलकटर – राजगुरु यादव – १
व्याडमिन्टन कर्क – राजेश प्रसाद साह – ८
कप र प्लेट – रेसमा देवी – ०
आरी – ललिता कुमारी मुसहर – १
मसी – बिके आजाद दास – ३
चेस गोटी – सकिन्द्र महरा – २९
हेल्मेट – सतिश साह तेली – २
नरिवल – सत्यनारायण साह – ०
दुरबिन – श्रीराम सिंह दनुवार – २

हुन नसकेको महोत्तरीको विकास
02/03/2026

हुन नसकेको महोत्तरीको विकास

हुन नसकेको महोत्तरीको विकास रञ्जन कुमार भण्डारीमहोत्तरी,१८ फाल्गुण ।आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि देशभर.....

आजको महोत्तरी सञ्चार दैनिक
25/02/2026

आजको महोत्तरी सञ्चार दैनिक

24/02/2026

डॉ. मीनाक्षी ठाकुर
प्रतिनिधिसभा सदस्य उम्मेदवार महोत्तरी क्षेत्र ३
जसपा नेपाल
fans Mahottari sanchar महोत्तरी सञ्चार दैनिक Msanchar Ranjan bhandari mali Ranjan Bhandari Mali Ranjan Bhandari Minaxi Thakur Jasar Yadav Lokendra Karn #निर्वाचन

सूचना!                 सूचना!!                  सूचना!!!मटिहानी  नगरपालिका वड़ा नं.-८ मटिहानी निवासी ९२ वर्षीय श्री महेश ...
23/02/2026

सूचना! सूचना!! सूचना!!!
मटिहानी नगरपालिका वड़ा नं.-८ मटिहानी निवासी ९२ वर्षीय श्री महेश चन्द्र गुप्ता हिजो बिहान १०:०० बजे देखि मटिहानी बाजारबाट (सम्पर्क बिहीन भएको) हराई रहेको हुँदा कही कटै देखिएमा वा फेला परेमा +977 976-3567414 / 980-4808645 / 9841798672 मा सम्पर्क गरी वा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिनु हुन सबैमा हार्दिक अनुरोध छ ।

Address

Jaleshwar
45700

Alerts

Be the first to know and let us send you an email when Mahottari sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share