19/08/2017
भीषण बाढीको प्रकोपबाट प्रभाबित जलेश्वर नाथ माहादेव मन्दिर को जलेश्वर नगर पलिकाको सहयोगमा आज सेभ जलेश्वर द्वारा शनीवारको दिन १९औं सप्ताहको नियमित सरसफाई गर्दैको केही दृष्यहरू । जलेश्वर नगर पलिकाको कार्यालयले पूर्याएको सहायोगकोलागी सेभ जलेश्वर आभार प्रकट गर्दछ।