Radio Appan Mithila 94.4 Mhz

Radio Appan Mithila 94.4 Mhz निष्पक्ष पत्रकारिता हमर पहचान

हिन्दू सम्राट सेना नेपालका महोत्तरी जिल्ला अध्यक्ष विजय भण्डारी प्रहरी हिरासतमा ।
02/05/2024

हिन्दू सम्राट सेना नेपालका महोत्तरी जिल्ला अध्यक्ष विजय भण्डारी प्रहरी हिरासतमा ।

02/05/2024

Gulsan (19)14
Dipendra (19)14
Sandeep (19)14

Good Morning Jaleshwar ,Mahottari
02/05/2024

Good Morning
Jaleshwar ,Mahottari

02/05/2024

मिति:- 2081 बैशाख 19 गते बुधवार मटिहानी नगरपालिका वडा नं: ६ स्थित जरलहवा गाछी बस्तीमा आगलगिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुलाई राहत बितरण कार्यक्रमको शुभारम्भ जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार ,वडा न:-५ वडाअध्यक्ष कृष्ण मोहन शर्मा ,वडा न:-10 को वडाअध्यक्ष बिकाउ दास ले गर्नुभयो।

जलेश्वर नगरपालिकाद्वारा चामल १५ kg, आलु ५ kg, प्याज २ kg, खाने तेल १ लिटर, नुन १ kg, दाल २ kg, चुरा १ kg, सोयाबीन २०० ग्राम, चीनी १ kg, चियापति १०० ग्राम, दालमोठ ५०० ग्राम, लगायतका सामग्री १०३ घरपरिवारलाई राहत बितरण गरियो।

उक्त राहत बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, वड़ा नं. ६ का वड़ा अध्यक्ष श्कलीम अंसारी, जसपा का नेता मोजिम राईन लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

01/05/2024

बुधवार राती जलेश्वरमा भएको आगलागि यस्तै पटाखा ले भएको हो ।
जलेश्वर नगर पालिका का नगर प्रमुख सुरेश साह सोनार को प्रत्यक्ष निगरानी मा अथक प्रयास पछि आगलागि नियन्त्रण मा आएको छ ।
जलेश्वर नगर पालिका का बारुण यन्त्र इंचार्ज अरुण राई को लामो कार्य अनुभव ले आगलागि नियन्त्रण हुन सकेको छ ।
बिहेबारी मा पटाका बाजी आगलागि को छ
नभए वार्ड नं १ को सींगों बस्ती नै आज सखाप हुने अबस्था मा थियो ।
जानकारी तथा वीडियो रोहित चौधरी (दीपक चौधरी

Big Breaking News टी–ट्वाटी 2024 विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रो...
01/05/2024

Big Breaking News
टी–ट्वाटी 2024 विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, कमलसिंह ऐरी, सागर ढकाल रहेको क्यानले जनाएको छ । नवौं टी–ट्वान्टी विश्वकप आगामी जेठ २० गतेदेखिअमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

01/05/2024

महोत्तरी जिल्लाको औरहीमा मिटरब्याज पीडितले राखेको भेलामा साहुहरुले गरे आक्रमण, भिडियो खिचेको भन्दै साहुले पत्रकार प्रेमबाबु यदुवंशीको मोबाइल फुटाए
बाबु प्रेम यदुवन्शी को मोबाइल तोड़ने लाई क्षतिपूर्ती सहित करा कार्यवाहीको मांग गर्दछु ।

अन्तराष्ट्रिय श्रमिक दिवसको सबैमा हार्दिक शुभकामना !
01/05/2024

अन्तराष्ट्रिय श्रमिक दिवसको सबैमा हार्दिक शुभकामना !

शुभ बिहानी !!जलेश्वर,मलिवारा भिट्ठामोर ,,,,
01/05/2024

शुभ बिहानी !!
जलेश्वर,मलिवारा भिट्ठामोर ,,,,

30/04/2024

Breaking New अहिले महोत्तरी जिल्ला को जलेश्वर 4 सुगामा पराल को टाल मा आगो लागेको छ । जलेश्वर नगरपालिका को बारुण यन्त्र पुग्दै ।

30/04/2024

IPL Live Cricket Commantaray on Radio Appan Mithila 94.4 Mhz JALESHWAR Mahottari Nepal

दुःखद घटना महादेवा गाउँपालिका वार्ड नम्बर १- चिम्टि टोलमा भीषण आगलागी हुदाँ धेरै घरहरु जलेर नष्ट भएको छ।।
30/04/2024

दुःखद घटना
महादेवा गाउँपालिका वार्ड नम्बर १- चिम्टि टोलमा भीषण आगलागी हुदाँ धेरै घरहरु जलेर नष्ट भएको छ।।

Address

Madhesh
Jaleshwar
455700

Website

Alerts

Be the first to know and let us send you an email when Radio Appan Mithila 94.4 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category