22/11/2021
माँ जानकी सेवा समाज
द्वारा आर्थिक सहयोग गरेको जिल्ला-सर्लाही हरिपुर नगरपालिका वाडा नं.1 जानकी नागार टोल मुसहर बस्ती छ। माँ जानकी सेवा समाज द्वारा सहयोग गरेको छ। 29 घर मुसहर परिवारलाई....
__________________________________________
एक घर बाराबर
बिब्रन सामाग्री दानपर्दान सहयोग गरेको
1) चामल-25 कि.लो
2) तेल-1 लिटर
3) नुन-1 कि.लो.
4) लाइफब्य साबुन-1 पिस
5) लुगा धुने साबुन-1पिस
6) दाल-2 कि.लो
7) भाडो धुने साबुन-1 पिस
__________________________________________
माँ जानकी सेवा समाजको सम्पुर्ण टिम मिलेर सहयोग गर्नु भाको छ।....
अध्यक्ष-श्री संतोश शाह( युनिक जिउ)
उपाध्यक्ष-श्री सुरेश शाह जिउ
सचिव - श्री ईनरदेब मंडल जिउ
सहसचिव -रामकिरपाल मंडल जिउ
कोषाध्यक्ष-अंकित करण जिउ
बरिस्ठ सालाकार...
1)श्री मुस्तिकिम जिउ,
2)श्री किशोर( पिरिन्श जिउ)
3) श्री रमेश शाह जिउ
लागाईत माँ जानकी सेवा समाज को सम्पुर्ण सर तथा मेडम जिउ लगाईत सदस्य सर हामी सबै मिलेर सहयोग गर्न हामी सफल भायो
__________________________________________
अगमिक आउने समैमा असरी नै हाम्रो टिम
माँ जानकी सेवा समाज बाट सहयोग अरु पनि गरिनेछु
धन्यवाद....🙏🙏