The Pidit Nepali/दि पीडित नेपाली

The Pidit Nepali/दि पीडित नेपाली अबको नेपाल सक्षम युवाका हातमा!

उठ तिमिलाइ देशको नेतृत्व गर्नुछ । 😅
02/12/2025

उठ तिमिलाइ देशको नेतृत्व गर्नुछ । 😅

चुस्ने बानी परेपछि चुस्नै पर्ने औंला 😌
12/11/2025

चुस्ने बानी परेपछि चुस्नै पर्ने औंला 😌

एउटा मेयरले यस्तो स्टाटस लेख्यो भन्दै समाचार बनाउने झोले र मिडियाहरुले - "हात्याराहरुले 17 हजार र नाबालकहरु यसरी मा'रेका...
05/11/2025

एउटा मेयरले यस्तो स्टाटस लेख्यो भन्दै समाचार बनाउने झोले र मिडियाहरुले - "हात्याराहरुले 17 हजार र नाबालकहरु यसरी मा'रेका थिए” भनेर लेख्दै आएका भए, आज कत्तिले न्याय पाउँथे होला। झोले मु'र्दाबाद!, बिकाउ मिडिया मु'र्दाबाद!

७२ बर्षिय आमा छठको भाकल पछी वर्त गर्नुहुदै।
27/10/2025

७२ बर्षिय आमा छठको भाकल पछी वर्त गर्नुहुदै।

म बिरामी छु, उपचार गर्न विदेश जानुपर्ने हुनसक्छ पासपोर्ट रोक्का अहिले नगर्नुः केपी शर्मा ओली
20/10/2025

म बिरामी छु, उपचार गर्न विदेश जानुपर्ने हुनसक्छ पासपोर्ट रोक्का अहिले नगर्नुः केपी शर्मा ओली

11/10/2025

रबि र बालेन मिले देश बन्छ नत्र ढिलोचाडो दुबै को भेट नख्खु जेल मै हुन्छ।

लेखेर राख्नुस।

राम्रै बजायो तबला दाईले😁
09/10/2025

राम्रै बजायो तबला दाईले😁

08/10/2025

बालेनले गर्दा सिंहदरबार जल्नु र रविले गर्दा कैदीहरू भाग्नु भन्ने त त्यही भयो जस्तै म सास फेर्दा निस्किएको CO₂ ले ग्लोबल वार्मिङ गर्‍यो, त्यसकै कारण नेपालका हिमताल फुटे, बाढी–पहिरो आयो र त्यसले जनधनको क्षति भयो भनेर दोष ममाथि थोपर्ने जस्तै कुरा हो।

सरल शब्दमा: जसको प्रत्यक्ष सम्बन्धै छैन, उसैलाई दोषारोपण गर्ने पुरानै परम्परा फेरि दोहोरिएको हो।

Same same but Different 😜
06/10/2025

Same same but Different 😜

जेन्जी युवाहरु ओलि र रमेश लेखकलाई जेल हाल्न दबाब बनाउदै छन।
06/10/2025

जेन्जी युवाहरु ओलि र रमेश लेखकलाई जेल हाल्न दबाब बनाउदै छन।

Meanwhile JCB in dharan:
06/10/2025

Meanwhile JCB in dharan:

प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल सुरु।facebook:PM Sushila Karki
05/10/2025

प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल सुरु।

facebook:
PM Sushila Karki

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when The Pidit Nepali/दि पीडित नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Pidit Nepali/दि पीडित नेपाली:

Share