23/03/2024
यो दृश्य हेर्नुस र सेयर गर्दिनु ।
देशकै आर्थिक नगरीको रूपमा चिनिने बिरगंज भन्सारमा शान्ति सुरक्षाको निमित्त खटिएको सशस्त्र प्रहरी बलले भारतबाट ३ पिस कुर्ता साडी साईकलमा ल्याउदै गरेको अवस्थामा ठूलो तस्कर वा देशलाई बढी राजस्व क्षति भइरहेको जस्तो व्यवहार गरि सर्वसाधारण व्यक्तिसँग लछारपछार गरिरहेको दृश्य