Dipu Thakur / दिपु ठाकुर

Dipu Thakur / दिपु ठाकुर I Have a dream to Clean Green our Society,सफा हरित शहर सबैको रहर
(1)

हाम्रो फाउंडेशन Earth Clean Green - ECG foundation अर्थ क्लिन ग्रिन फाउंडेशन सित धेरै पैसा छैन ,आजसम्म बेलाबखत हामिले सके जति सहयोग जे जती गर्दै आएका छौ ( केही भूकम्प पीडितहरूलाई, लकडाउनले बेरोजगार भएका मजदुरहरुलाई खाना तथा आवस्यक खाद्यान्न,नगद बितरण) गत वर्ष कोभिडमा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई पिपीई किट, सर्जिकल मास्क, ग्लव्स तथा सेनिटाइजर बितरणका साथै सयौ भोका परिवारलाई खाद्यान्न

तथा राहत बितरणका साथै बिहान बेलुकी खाना पकायेर 1000 देखी 1200 जनालाई लागातार खाना बितरणका साथै जनकपुर उप महानगरपालिकाको दृघकालिन फोहर ब्यबस्थापन "सफा सहर सबैको रहर" मुख्य नारा र हाम्रो मुख्य उद्देश्य पुरा गर्नको निमित्त 4 लाखमा जग्गा भाड लिई निशुल्क डम्पिग साइट पनि आफ्नै 10 लाख खर्च गरी सहयोग गरेका छौ/
जनकपुरधामको फोहर ब्यबस्थापनमा अर्थ क्लिन ग्रिन फाउंडेशन द्वारा दृघकालिन फोहर ब्यबस्थापन योजनामा केन्द्रीय सरकार, प्रदेश सरकार,बाताबरण मंत्रालय, मुख्यमंत्री सर सफाई कार्यक्रम र स्थानीय सरकार(जनकपुर उपमहानगरपालिका)को दृढ़ संकल्पित सहयोग,समन्वयले" सफा सहर सबैको रहर "जनकपुरधाम बनाउने सपना पूरा गर्न तथा "फोहर बाट मोहर" ,CNG/LPG Gas उत्पादन ,किसानको लागी ओरगेनिक खाद तैयार गर्न सकिन्छ/ यो महत्वाकांक्षी परियोजना असंभव पकै छैन तर सपैको सथले अवश्य संभव हूने निस्चित छ/
हामिले पटक-पटक जनकपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागी,संबंधित प्रदेश सरकार,मेयर,उप मेयर लगायत वडा अध्यक्ष ज्यूहरु काहा राख्दा पनि आस्वासन मात्र पाये/पहल, सहयोग केही पायेन तै पनी हर आस रहूनजेल प्रयासरत रहने छौ/
काठमाडौं, पोखरा, बिराटनगर, चितवन र बुटवल जस्तो जनकपुर भन्दा धेरै जनसंख्या भएको शहरको फोहर ब्यबस्थापन सजिलै भैरहेको र उल्टै आम्दानी नै भैरहेको अवस्थामा, जनकपुरको अवस्था के छ भन्ने हामी आफै देख्न/बुझ्न सक्छौँ।
जनकपुरधाम उ.म.न.पा. सित फोहर फ्याक्ने ठाउँको अभावले गर्दा( हाम्रो आफ्नै जग्गा लैन्डफिलका लागी दिन तैयार छौ) तै पनि फोहर ब्यबस्थापन संस्थागत हुन सकिरहेको छैन । यसले गर्दा जनकपुरधाम जहिले पनि फोहोरमय भएको देखिन्छ,नालाहरु फोहर ले बंद भयी बर्षायमको बेला कतिको घरमा पानी पसेको यहाँहरुलाई अवगत नै छ।स्वास्थ्य,बाताबरण,ब्यापार,टुरिष्ट लगायत बिभिन्न छेत्र फोहरले नाकारात्मक असर पारी रहेको छ तर बिगत तीन वर्ष देखि साप्ताहिक सरसफाईमा निस्वार्थ लागेका जनकपुरधामका हामी युवा साथि,भाई बहिनीहरुले अर्थ क्लिन ग्रिन फाउंडेशन EARTH CLEAN GREEN FOUNDATION मार्फत फोहोर संकलन गरी त्यसलाई Recycle गर्न प्रयासरत छौ । यसको लागि जनकपुरधाम उ म न पा बाट मौखिक रुपमा आश्वासन पाएर जग्गा ब्यबस्थापन गरी मेशिनको अर्डर समेत गरिसकेको अबस्थामा MOU गर्न नमान्दा आफूहरू निराश बनेको दुखद अवस्था छ । Zero waste system मा जनकपुरधामको सफाइमा Earth Clean Green Foundation को concept राम्रो र innovative छ यदी कही कतै संका लागे हाम्रो कार्यक्रमको बारे सार्वजनिक स्थलमै जानकारी गराउन तैयार छौ, जसको लागी संबंधित निकायले पहल र सहयोग गरी दिन हाम्रो हार्दिक अनुरोध छ। जनकपुरधामको सफाईमा सहभागी हुन् खोज्ने हाम्रो संस्थासित फोहर ब्यबस्थापनगर्ने ठाउँ र प्रबिधि भएको हुँदा प्रारम्भमा एक/दुइवटा वडा trial को रुपमा भए पनि जनकपुरधाम उ.म.न.पा. ले फोहर ब्यबस्थापनको लागि Earth Clean Green Foundation लाई जिम्मा दिंदा राम्रो हुन्थियो कि ?
सफा जनकपुर धाम साकार बनाउन आ- आफ्नो ठाउ बाट सके जति सहयोग गरिदिनु हुन अनुरोध छ/ Dipu Thakur
Earth clean green foundation, janakpur Dham- 4 Dhanusha- Nepal +9779854025390

16/11/2025

संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शासन लागू गर्न, प्रदेश सभा विघटन सँगै स्वतंत्र नागरिक सरकारको माँग गर्दै माननीय प्रदेश प्रमुख ज्यु मार्फत सम्माननीय राष्ट्रपति ज्यु लाई ज्ञापन पत्र बुझाएका छौ 🙏

16/11/2025
09/11/2025

यदि कमाउन लाई नै जनप्रतिनिधि बन्नू थियो भने ब्यापार गरे हुन्थ्यो,चुनावको बेला झूठो आस्वासन बांड्ने अनी जीत पस्चात सिफारिस देखि टेन्डर,प्रदेश र संघको बजेटमा पनि कमिशन खाने,जनता, मतदाता को दुःख पिडा, समस्या नबुझ्ने जनप्रतिनिधिको पदको कुनै गरिमा हुदैन।फेरि चुनाव लड्नू छैन,सके जति लुट्ने मानसिकता भ्रष्टाचार र मतको अपमान हो।

29/10/2025

जनकपुरधाम लगायत वरीपरीको दिर्घकालिन एवं बैज्ञानिक रूपेन फोहर संकलन ब्यवस्थापन, वातावरण संरक्षण, शिक्षा स्वास्थ्य, सड़क,छाडाचौपाया, जानकी मंदिर, एयरपोर्ट, प्रादेशिक अस्पताल,भ्रष्टाचार, असमानता जस्ता साझा समस्याको समाधानको लागी वर्षो देखी स्वतंत्र एवं जिम्मेवार नागरिक भयेर लडेको छु 😢 अनगिनत दुःख भोग्नू परेको छ 🙏 परिवर्तन चाहने असंख्यौ तर साथ सहयोग सहकार्य हौसला दिने नगन्य पाएको छु। सही लाई सहयोग र गलतलाई विरोध नगर्ने यो शहरको परिवर्तन कसरी संभव होला? #सफा_हरित_शहर_सबैको_रहर

हेर्न विनम्र अपील गर्द छु 🙏
19/10/2025

हेर्न विनम्र अपील गर्द छु 🙏

Address

Janakpurdham
Janakpur

Alerts

Be the first to know and let us send you an email when Dipu Thakur / दिपु ठाकुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipu Thakur / दिपु ठाकुर:

Share