
23/02/2025
माननिय मन्त्री सरोज यादब ज्यु को नेतृत्व मा रहेको भौतिक पुर्बाधार मन्त्रालय बाट पुर्ब मन्त्री उमाशन्कर अरगरीया र मेरो पहल बाट ज.उ.न.पा १७ कनकपट्टि स्थित मस्जिद निर्माण को लागि बिनियोजित बजेट को आज ईस्लाम धर्मावलम्बी को महत्त्वपूर्ण ब्याक्तित्व हरुको उपस्थिति मा शिलान्यास कार्यक्रम सम्पन्न भयो ।