Bijalpura - The Green Place

Bijalpura - The Green Place Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenien

02/08/2025

हाम्रो मधेस प्रदेशको हालत 😔😔
खाइदियो नेताहरूले हाम्रो मधेस प्रदेशलाई

23/07/2025

गौशाला नगरपालिका र निगौल गाई गौशाला बीच गोरु बजार लगाउने जग्गा विवादलाई मध्यनजर गर्दै नगरपालिकाले पुरानो गोरु बजार भन्दा करिब २०० मिटर दक्षिण गौशाला नगरपालिकाको स्वामित्वमा रहेको जग्गा कृषि भवन अगाडीको चौरमा गोरु, खशी र माछा बजार लगाउने निर्णय गरे पछि नयाँ बजार जग्गा ब्यबथापन गर्दै कर्मचरिहरु र कुमर कान्त झा यस सम्बन्धमा आफ्नो धारणा राख्दै…….

प्रसौनी गाउँपालिका बारा किसानहरु को सिंचाई समस्या लाई मध्य नजर गर्दै 85% अनुदान।
18/07/2025

प्रसौनी गाउँपालिका बारा किसानहरु को सिंचाई समस्या लाई मध्य नजर गर्दै 85% अनुदान।

बर्दिवास नगरपालिका वडा नं ३ कालापानी को धाईमा ट्रान्सफर्मर चोरी भएको छ । केही समय अघि बर्दिबास ५ मा नि ट्रान्सर्फमर चोरी...
07/07/2025

बर्दिवास नगरपालिका वडा नं ३ कालापानी को धाईमा ट्रान्सफर्मर चोरी भएको छ । केही समय अघि बर्दिबास ५ मा नि ट्रान्सर्फमर चोरी भएको थियो। सम्बन्धित निकायको ध्यान जाओस् ।

20/06/2025

नारायणघाट–बुटवल सडक खण्डको विनयी खोलामा आएको बाढीले बगाएको यात्रुवाहक बसका सबै यात्रुहरुको सकुशल उद्दार गरिएको छ।

20/06/2025

गोलबजार नगरपालिका वडा नं ४ मा एक युवतीले गर्दन र शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरि युवकलाई घाइते बनाएकी छिन। घटना किन र कसरी भयो भने बिषयमा अनुसन्धान भैरहेको छ। युवती प्रहरीको फन्दामा छिन भने घाइते युवकको भुमिजा हस्पिटलमा उपचार भैरहेको छ ।
विडियो : भिडियो समाजिक संजालबाट

09/06/2025

महाेत्तरीकाे गाैशाला नगरपालिका कृषि विकास शाखा द्वारा संचालित १६ हप्ते आई.पि.एम. कृषक पाठशालाकाे अन्तिम दिन कृषक दिवस कार्यक्रमकाे ´घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन पर्यावरणकाे आधार नारा सहित कृषक दिवस मनाएकाे छ ।

आज मिटी 2082 /2/26 गेट श्री ने.रा.ना. मा. विद्यालय चालकी (0-12) बर्दीबास 12 को 4 कोठे भवन मेयर श्री प्रहलाद कुमार छेत्री...
09/06/2025

आज मिटी 2082 /2/26 गेट श्री ने.रा.ना. मा. विद्यालय चालकी (0-12) बर्दीबास 12 को 4 कोठे भवन मेयर श्री प्रहलाद कुमार छेत्री द्वार उद्घाटन गरियो।😍🥳

Address

Bijalpura
Janakpur
45701

Telephone

+9779827879455

Website

Alerts

Be the first to know and let us send you an email when Bijalpura - The Green Place posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category