Mahottari News - office

Mahottari News - office Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahottari News - office, News & Media Website, Madhesh Pradesh, Janakpur.
(1)

एउटै विद्यालयमा एकपटक भन्दा बढी विद्यार्थीको भर्ना लिन नपाइने। लिएमा कारबाही हुने।
07/04/2026

एउटै विद्यालयमा एकपटक भन्दा बढी विद्यार्थीको भर्ना लिन नपाइने। लिएमा कारबाही हुने।

07/04/2026

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका-६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका-३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। यस्तै दुर्घटनामा जलेश्वर नगरपालिका–६ का रोहित दास, जयकुमार महतो र अभय कापर गम्भीर घाइते भएका छन्। घाइतेहरुको उपचार जनकपुरमा हुँदै। घाइतेको अवस्था गम्भीर रहेको छ ।

दु:खद खवर । मोटरसाइकल दुर्घटनामा जलेर ३ जनाको मृत्यु । जलेश्वर बखरी चौकमा आज भएको मोटरसाइकल दुर्घटनामा  आगलागी हुँदा ३ ज...
07/04/2026

दु:खद खवर । मोटरसाइकल दुर्घटनामा जलेर ३ जनाको मृत्यु । जलेश्वर बखरी चौकमा आज भएको मोटरसाइकल दुर्घटनामा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु भएको छ । घाइतेहरुको उपचार हुदै । दुर्घटना र आगलागी बारे प्रहरीले अनुसन्धान गर्दै । मृतकहरुको पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल जलेश्वरमा शव राखिएको छ ।

बर्दिबास उधोग बाणिज्य संघ निर्वाचन मतदान स्थलको त्यारी पूरा अब केही बेरमा मतदान सुरु हुँदै ...
07/04/2026

बर्दिबास उधोग बाणिज्य संघ निर्वाचन मतदान स्थलको त्यारी पूरा अब केही बेरमा मतदान सुरु हुँदै ...

06/04/2026

बर्दिबासमा निर्माणाधीन मेडिकल कलेजका लागि काटिने रुखको क्षतिपूर्तिस्वरूप १० गुणा वृक्षरोपण गर्नुपर्ने व्यवस्था अनुसार सो कार्यको अनुगमनमा सम्बन्धित निकायहरू सक्रिय देखिएका छन्। वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले काटिने प्रत्येक रुखको सट्टा थप बिरुवा रोप्ने कार्यको स्थलगत अनुगमन गरिएको हो।
भिडियो : Ri-star Press Indal Raut

06/04/2026

गौशाला बजार व्यवस्थापन सम्बन्धमा आम नागरिकहरूले आफ्नो विचार राख्दै......
भिडियो : Ri-star Press Indal Raut

06/04/2026

गौशाला बजार व्यवस्थापन सम्बन्धमा गौशाला नगर युवा सञ्जालका अध्यक्षले आफ्नो धारणा व्यक्त गर्दै बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनु आजको आवश्यकता रहेको बताएका छन्। उनले बजार व्यवस्थापनका लागि सबै व्यापारी, स्थानीयवासी तथा सरोकारवाला निकायहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। साथै, नियमअनुसारको व्यवस्थापनबाट मात्र बजारको दीर्घकालीन सुधार सम्भव हुने उल्लेख गरेका छन्। अन्त्यमा, उनले सबै पक्षलाई मिलेर यस कार्यलाई सफल बनाउन आग्रह गरेका छन्।
भिडियो : Ri-star Press Indal Raut

05/04/2026

गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतोले बजार व्यवस्थापनबारे पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बजारलाई व्यवस्थित र स्वच्छ बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, अतिक्रमण हटाउँदै सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ छ।

05/04/2026

शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय सुनाउँदै प्रवक्ता सस्मित पोखरेल

05/04/2026

05/04/2026

बर्दिवास उद्योग वाणिज्य संघ निर्वाचन ः कार्की प्यानलको घोषणापत्र : बर्दिवासलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेसम्म

05/04/2026

दुई कार्यालयले निकालिएको प्रेस विज्ञप्तिको कारण व्यापारी अलमलमा
समाचार लिङ्क 👇
https://shirishnews.com/2026/04/05/88503/

Address

Madhesh Pradesh
Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when Mahottari News - office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahottari News - office:

Share