Nepal 14x77 News

Nepal 14x77 News National and International news

यो कस्तो संस्कार दिन खोजेको छ हाम्रो समाजले ? छवि:- प्रवीण झा
01/08/2023

यो कस्तो संस्कार दिन खोजेको छ हाम्रो समाजले ?
छवि:- प्रवीण झा

मधेश प्रदेश सरकारका उर्जा सिंचाइ तथा खानेपानी मन्त्री जसपा नेपालबाट मा.शेख अबुल कलाम उर्फ अजाद नियुक्त हुनु भएकोमा सफलका...
01/08/2023

मधेश प्रदेश सरकारका उर्जा सिंचाइ तथा खानेपानी मन्त्री जसपा नेपालबाट मा.शेख अबुल कलाम उर्फ अजाद नियुक्त हुनु भएकोमा सफलकार्यकालको शुभकामना ।

जथाभावी सवारी पार्किङ गर्नेलाई ५ हजार जरिवाना, तोकिएको स्थानमा मात्रै पार्किङ गर्न वीरगञ्ज महानगरको अनुरोध  ।सडक छेउ, फु...
17/12/2022

जथाभावी सवारी पार्किङ गर्नेलाई ५ हजार जरिवाना, तोकिएको स्थानमा मात्रै पार्किङ गर्न वीरगञ्ज महानगरको अनुरोध ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

Good news fo football fan: Karim Benzema is now available for selection vs Argentina. 🇨🇵👀
17/12/2022

Good news fo football fan: Karim Benzema is now available for selection vs Argentina. 🇨🇵👀

Just in: Morocco wins the match against Portugal by 1-0 Goalscore and reaches Semifinals.
11/12/2022

Just in: Morocco wins the match against Portugal by 1-0 Goalscore and reaches Semifinals.

नेपाल बिधुत प्राधिकरण को सूचना ।।
10/12/2022

नेपाल बिधुत प्राधिकरण को सूचना ।।

 ❤️ "हुनेले दिने,नहुनेले लिने" मेचीनगरका युवाहरूले जाडो मौसमलाई ध्यानमा राख्दै इटाभट्टा र काँकडभिट्टामा युवाहरूले कपडा ब...
10/12/2022

❤️
"हुनेले दिने,नहुनेले लिने" मेचीनगरका युवाहरूले जाडो मौसमलाई ध्यानमा राख्दै इटाभट्टा र काँकडभिट्टामा युवाहरूले कपडा बैंक राखेका छन।❤️

रेलको बाटो बन्दै छ रे: भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीको सतीघाटान फेरीको सहायताले सवारीसाधन ता...
10/12/2022

रेलको बाटो बन्दै छ रे: भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीको सतीघाटान फेरीको सहायताले सवारीसाधन तार्दै। 😢

Pic. Yuvraj Bista/RSS

B&C हस्पिटल का प्रमुख/दुर्गा प्रसाईं दुबई पुगेर दुबईको स्वतन्त्रता दिवसको उपलक्ष्यमा राजदूतावासले आयोजना गरेको कार्यक्रम...
10/12/2022

B&C हस्पिटल का प्रमुख/दुर्गा प्रसाईं दुबई पुगेर दुबईको स्वतन्त्रता दिवसको उपलक्ष्यमा राजदूतावासले आयोजना गरेको कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी भएका छन।🙆‍♂️🤗

जेष्ठ नागरिक परिचयपत्र बितरण
10/12/2022

जेष्ठ नागरिक परिचयपत्र बितरण

अन्नबाली भित्र्याएपछि मनाउने पर्व उधौली हाम्रो साँस्कृति हाम्रो भेषभुषा सबैभन्दा प्यारो लाग्छ मलाई त भूमिपूजाका लागि बिह...
10/12/2022

अन्नबाली भित्र्याएपछि मनाउने पर्व उधौली हाम्रो साँस्कृति हाम्रो भेषभुषा सबैभन्दा प्यारो लाग्छ मलाई त भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । उधौली पर्व, धान्य पुर्णिमा र योमरी पुन्ही धुमधामका साथ भव्यताका साथ मनाउ शुभकामना
Abhishek Pratap Shah
यो मन परेको तस्विर : पहिलो तस्विर प्रविन रानाभाट, दोश्रो इकागाजबाट

Messi equals Batistuta as the top Argentine scorer in the World Cups with today goals❤️🇦🇷
10/12/2022

Messi equals Batistuta as the top Argentine scorer in the World Cups with today goals❤️🇦🇷

Address

Kathmandu
Janakpur
044

Website

Alerts

Be the first to know and let us send you an email when Nepal 14x77 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share