Thug Life Janakpur

Thug Life Janakpur || जय जनकपुरधाम || The City is one of the most revered places for Hindu Pilgrimage, perhaps Coming Second Only to Kathamandu Which houses Pashupatinath.
(2)

Janakpurdham is Home to More than 70 Hindu Temples, The Most important of them being the majestic, towering edifice of Janaki Mandir, a rare Model of Koiri Architecture. But Janakpurdham is not Just about Temple and Mountains. The City is the Country Core Tarai boats a rich Culture history, noted for ages for its arts, languages and liteacutre. Janakpurdham is the heartland of the Mithila Civiliz

ation, a Melting pot of diverse Culture religious and of opportunities. Janaki Mandir, Bivamandap, Ganga Sagar and Dhanusha Sagar Ponds, Sankatmochan Mandir, Bhoothnath Mandir, Ram Mandir, Rajdevi Mandir, are Some of the historically and Culturally Enriched Sites to Visit at Janakpurdham. Named after King Janak, Whose Daughter Sita got married to Lord Ram, Janakpurdham Carries religious importance and is adorned beautifully With Mithila Art.

श्रावण पूर्णिमासँगै परेको पहिलो सोमबारीका अवसरमा महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ...
03/08/2026

श्रावण पूर्णिमासँगै परेको पहिलो सोमबारीका अवसरमा महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ।

Cr: रेडियो जलेश्वरनाथ

आजको शुभ दिनको सुरुवात बाबा श्री जलेश्वर महादेवको दर्शन सँगै गर्नुहोस।🧡🕉️
03/08/2026

आजको शुभ दिनको सुरुवात बाबा श्री जलेश्वर महादेवको दर्शन सँगै गर्नुहोस।🧡🕉️

02/08/2026

रोहिङ्या र बङ्गलादेशी अवैध तरिकाले नेपाल छिर्दै छन्। यदि उनीहरूले बङ्गलादेशको जस्तै १८ करोड जनसंख्या नेपालमा बनाए भने हाम्रो देश पनि इराक जस्तो हुँदैन भन्ने के ग्यारेन्टी छ??
आफ्नो देशको सुरक्षा र जनसाङ्ख्यिकीय सन्तुलनबारे बेलैमा बोलौँ।

02/08/2026

भारतको विकास रफ्तारसँग गती समात्दै मिजोरम। कमजोर कनेक्टीविटीको कारण भारतको मेन्स्ट्रीमबाट टाढा रहँदै आएको मिजोरममा यो railway connectivity ले मनोरमको जनतामा ठुलो खुसीयाली ल्याइदिएको छ।❤️

जय सियाराम! गृहमन्त्री सुधन गुरुङद्वारा जनकपुरको पवित्र जानकी मन्दिरमा पूजा-अर्चना। माता जानकीले सबैको कल्याण गरून्! 🌸🚩
02/08/2026

जय सियाराम! गृहमन्त्री सुधन गुरुङद्वारा जनकपुरको पवित्र जानकी मन्दिरमा पूजा-अर्चना। माता जानकीले सबैको कल्याण गरून्! 🌸🚩

02/08/2026

ट्रेनिङ सेन्टर र मेनपावरहरूले सोझा-साझा नेपालीको पासपोर्ट लिने र वर्षौँसम्म नफर्काएर सास्ती दिने प्रवृत्ति नेपालभरिकै ठूलो समस्या बनेको छ। यस्ता ठगी धन्दा चलाउनेहरूलाई कडा कारबाही हुनैपर्छ!

01/08/2026

नाईटा छौर से मन्त्रीज्यू पिता गेलै।मन्त्री जी के जानकारी नै छै आई नाईटा छौरा सब शहीद वनलई ओइके कारणसे आई आहा मन्त्रीज्यू छि, आव त नाइटा छौरा के बजहि नै दैछै मन्त्रीज्यू।

01/08/2026

क्षेत्रफल उस्तै भए पनि बङ्गलादेशको जनसंख्या नेपालको भन्दा ६ गुणा (१५ करोड) बढी छ,अथार्त (लगभग १८करोड)रहेको छ।अहिले त्यही अत्यधिक जनघनत्व र उच्च प्रजनन दर भएका बङ्गलादेशी र रोहिंग्याहरू गैरकानुनी रूपमा नेपाल छिरेर बस्ती बसाल्दै छन्। यो घुसपैठले नेपाललाई बहुआयामिक संकटमा धकेल्दै छ।

पहिलो खतरा राष्ट्रिय सुरक्षामा छ। बिना कुनै पहिचान र कानुनी दस्तावेज नेपाल भित्रिने विदेशीहरूको संख्या बढ्दा आपराधिक गतिविधि र संगठित अपराधको जोखिम तीव्र रूपमा बढ्छ, जसले देशको आन्तरिक शान्ति सुरक्षालाई ध्वस्त पार्न सक्छ।

दोस्रो संकट रोजगारी र अर्थव्यवस्थामा पर्नेछ। देश आफैं आर्थिक संकटसँग जुधिरहेको बेला, अवैध रूपमा भित्रिएका विदेशीहरूले हाम्रा न्यून आय भएका नेपालीहरूको ज्याला मजदुरी र साना व्यापारहरू खोसेर राज्यको सीमित स्रोत-साधनमाथि भार थप्नेछन्।

तेस्रो र सबैभन्दा डरलाग्दो खतरा जनसाङ्ख्यिक र सांस्कृतिक संकट हो। उच्च प्रजनन दर भएका यी घुसपैठियाहरूको जनसंख्या बढे भोलि नेपालको सन्तुलन बिग्रनेछ। परापूर्व कालदेखि यो माटो जोगाएका बहुसंख्यक हिन्दू र रैथाने नेपालीहरूको पहिचान र संस्कृति संकटमा परेर हाम्रै देशमा नेपाली अल्पमतमा पर्ने निश्चित छ।

यति ठूलो राष्ट्रिय खतरा देख्दादेख्दै पनि हाम्रो सरकार किन कानमा तेल हालेर बसेको छ?भोट बैंकको राजनीति र अन्तर्राष्ट्रिय दबाबमा देशको सार्वभौमिकता दाउमा लाउन पाइँदैन!

Address

Janakpurdham
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Thug Life Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thug Life Janakpur:

Shortcuts

Share