Madhesh4K

Madhesh4K News flasher company

01/03/2026

क्षीरेश्वरनाथ नगरपालिका रमदैया भवडीमा आज देखियो एमाले को जुलूस...........

01/03/2026

#विज्ञापन

धनुषा ३
प्रतिनिधिसभा सदस्य पदका अनुभवी तथा सक्षम उम्मेदवार !
अत्यधिक मतले विजयी बनाउनुस्।

27/02/2026

श्री श्री १०८ श्री सिताराम महायज्ञको त्यारी ............

10/02/2026

बालेन्द्र साह महेन्द्रनगर न आउने : उम्मेदवार राजकिसोर महतो

10/02/2026

निर्माण कार्य समयमा सम्पन्न नगरी अलपत्र पारिएको विरोधमा स्थानीयहरूले पुत्ला दहन गर्दै चर्को नाराबाजी गरेका हुन् ।

28/01/2026

गाई काटने पार्टी घण्टी रास्पा लाई सनातनीले भोट दिनु भन्दा डुबेर मर्नु राम्रो - महन्त्त नवल किशोर शरण

26/01/2026

एमाले पार्टीको कार्यशैली तानाशाह एवं हैकमवादी पिडादाय भएर नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन - नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य एवं क्षि.न.पा वडा ५ को निकटतम प्रतिद्वन्द्वी राजु गुप्ता ।

26/01/2026

धनुषा –क्षेत्र न.४ मिथिला नगरपालिका ढल्केवरमा एमालेलाई धक्का, १०० भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश । एक कार्यक्रम विच नेता विमलेन्द्र निधि र महेन्द्र यादव सहितका नेताहरुले टिका, माला र गमछा ओढाई पार्टी प्रवेश गराएका छन।

26/01/2026

धनुषा क्षेत्र ४ नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य एवं क्षि.न.पा वडा ५ को निकटतम प्रतिद्वन्द्वी राजु गुप्ताले नेपाली काङ्ग्रेसका नेता महेन्द्र यादव, सभापति योगेन्द्र पजियार लगायतका नेताहरुको उपस्थितिमा काङ्ग्रेसमा प्रवेश गरेकाछन।

Address

Janakpurdham
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Madhesh4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh4K:

Share