Mithilanchal Today

Mithilanchal Today We bring to you news on stands, online & also on air.

Stay updated through a seamless holistic experience across print, Radio, digital, social media & apps.

16/01/2026

मेयर पदबाट राजीनामा दिदैं हर्क साम्पाङ ?

दनक त कडै दिन्छन् Himesh Panta ब्रोले केपी बाका झोलेहरु लाई l
16/01/2026

दनक त कडै दिन्छन् Himesh Panta ब्रोले केपी बाका झोलेहरु लाई l

16/01/2026

निर्वाचन प्रहरी अन्तर्गत आवश्यक प्रहरी तर्फ-३४८३, APF तर्फ- ४२९ गरि कूल जम्मा- ३९१२ माग गरिएकोमा( मिति २०८२/०९/२५ गते देखि मिति २०८२/१०/०१ गते सम्म जम्मा परेको दरखास्त:-
पुरुष ४५९४
महिला ७६५ गरि जम्मा ५३५९)

५ गते हुने जनकपुरको सभा इतिहासकै सबैभन्दा ठूलो हुने अनुमान  बालेन र रविलाई स्वागत गर्न  लाखौं जनता सडकमा आउने
16/01/2026

५ गते हुने जनकपुरको सभा इतिहासकै सबैभन्दा ठूलो हुने अनुमान बालेन र रविलाई स्वागत गर्न लाखौं जनता सडकमा आउने

16/01/2026

Breaking : बाराको कलैया–बघवन सडकखण्डमा कुहिरोका कारण ट्रक दुर्घटना भएको छ। थप विवरण आउन बाकी

15/01/2026

बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस आपसमा जुँधेका थिए।

सूचना !            सूचना !!                 सूचना !!!
15/01/2026

सूचना ! सूचना !! सूचना !!!

जनकपुरधामको मिल्सएरियामा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु !
14/01/2026

जनकपुरधामको मिल्सएरियामा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु !

जेन-जी अगुवा सुदन गुरुङले दमक View Tower लाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्। करिब १.५ अर्ब रुपै...
14/01/2026

जेन-जी अगुवा सुदन गुरुङले दमक View Tower लाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्। करिब १.५ अर्ब रुपैयाँ करदाताको पैसा लगानी भएको तर खाली रहेको संरचनालाई क्षेत्रीय अस्पताल वा नर्सिङ तथा प्यारामेडिकल कलेज बनाएर जनताको सेवामा लगाउन सकिने उनले बताएका छन्। उनले भ्यु टावरभन्दा सेवा र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै अब सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।

भर्खरै रामानन्द चौकमा टिपरले पछाडिबाट ठक्कर दिँदा साइकल यात्रु महिला गम्भीर घाइते भएकी छन्। घाइते महिलालाई तत्काल प्रादे...
14/01/2026

भर्खरै रामानन्द चौकमा टिपरले पछाडिबाट ठक्कर दिँदा साइकल यात्रु महिला गम्भीर घाइते भएकी छन्। घाइते महिलालाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ। घटनामा संलग्न टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ।

पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको...
14/01/2026

पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लाग्दा बस जलेर नष्ट भएको जनाइएको छ । मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फर्केर हेर्दा : सर्लाही - २ २०८२ को चुनावमा के होला?सर्लाही क्षेत्र नं. २ को चुनावी इतिहास रोचक देखिन्छ। २०७४ र २०७९ दुव...
14/01/2026

फर्केर हेर्दा : सर्लाही - २ २०८२ को चुनावमा के होला?

सर्लाही क्षेत्र नं. २ को चुनावी इतिहास रोचक देखिन्छ। २०७४ र २०७९ दुवै निर्वाचनमा महिन्द्र राय यादव विजयी भए तापनि २०७९ मा उनले माओवादी केन्द्र (कांग्रेस गठबन्धन) बाट चुनाव जितेका थिए भने २०७४ मा राष्ट्रिय जनता पार्टीबाट। राजेन्द्र महतोसँगको पछिल्लो प्रतिस्पर्धा निकै कडा थियो।

आउँदो २०८२ को निर्वाचनमा यो क्षेत्रको राजनीतिक समीकरण कस्तो होला? तपाईं कसलाई समर्थन गर्नुहुन्छ?

Address

Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when Mithilanchal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mithilanchal Today:

Share

Mithilanchal Today

Mithilanchal today is an online portal where you can get all types of news, information, interview, tradational video, local desi dance and manymore.

Follow Below Link On Social Media : -

Visit our page : www.facebook.com/mithilanchaltoday

Visit Our Youtube Channel : https://www.youtube.com/channel/UCxdgkF51CokSJ2mJbC_dp2g