Janakpurdham: Capital City Madesh Pradesh

Janakpurdham: Capital City Madesh Pradesh Janakpur Nepal

26/10/2025

जनकपुरको पेटिया बजारमा बटी लिन ठेकेदार र उनका चलबाको आतंक मच्चिएको छ।

17/10/2025

जनकपुरको सोनारपट्टीमा बिलबिजक बिना सुनचाँदी ल्याएको सूचना पाएर छापा मार्न गएको प्रहरीले गोली चलायो, अवस्था तनावग्रस्त

17/10/2025

BREAKING

जानकी मन्दिर क्षेत्र तनावग्रस्त !

05/10/2025

जनकपुर के आजुक अवस्थाके सम्पुर्ण जिम्मेवार नगरपालिकाए नै ऐछ । किछ एतुक्का नागरिक सेहो जिम्मेवार ऐइछ । कियाक त लोकके अखन तक ई पता नै ऐइछ कि कचरा कत फेकु जाहिस नाला जाम नै होए

01/10/2025

“माँ राजदेवीको दरबारमा २०८२/०६/१५ गते सम्पन्न महान बलिपर्वमा जम्मा १४,९०३ बोका बलि अर्पण गरियो। यो पवित्र बलिदान प्रक्रिया बिहान ३:५५ बजे सम्पन्न भएको छ। जय माता राजदेवी 🌺

दशैँभरि केही टिकटोकहरुले मन्दिरभित्र मजाकझैँ बनाएको दुःखेसो जनकपुर।
24/09/2025

दशैँभरि केही टिकटोकहरुले मन्दिरभित्र मजाकझैँ बनाएको दुःखेसो जनकपुर।

बडा दशैंको हार्दिक शुभकामनासाल २०२५
20/09/2025

बडा दशैंको हार्दिक शुभकामना
साल २०२५

14/09/2025

सरकारलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन कर्मचारीहरूले बन्द कोठामा होइन, सबैले देख्ने खुला हलमा काम गर्ने व्यवस्था गर्नुपर्छ।

New Morning New Nepal
13/09/2025

New Morning New Nepal

24/06/2025

जनकपुर उपमहानगरपालिका जनकपुरमा मेयरले १०% लिन्छन्, हाकिमले १०% लिन्छन्, र इञ्जिनियरले बाँकी सबै लिन्छन्। बजेटमा पूरा भ्रष्ट्राचार छ, कुनै सामाजिक काम भएको छैन।

सबै व्यक्तिको फाइदा छ — महान मेयर र उनको टिम!
sab khao aur pachao
corruption

Madhesh Pradesh has announced to honour Nepali Cricketers Gulshan Jha, Aarif Sheikh & Aasif Sheikh with NRs. 2 lakhs eac...
17/03/2023

Madhesh Pradesh has announced to honour Nepali Cricketers Gulshan Jha, Aarif Sheikh & Aasif Sheikh with NRs. 2 lakhs each for their outstanding performance in CWC League 2 matches.
Congratulations to all

Address

Janakpur Dham
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham: Capital City Madesh Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share