प्रभु टि भी जनकपुरधाम

प्रभु टि भी जनकपुरधाम प्रभु टीभी को अधिकृत बिक्रेता
S.M.Teleworld Janakpur Dham
Bhanu chok

27/04/2021
Offer.......
08/10/2020

Offer.......

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । ...
21/08/2020

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा-केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

यस महान चाड हरितलिका तीजको पावन अवसरमा सम्पूर्ण नेपालीहरु दिदि, बहिनीहरुको जिवनमा सधैँ खुशी, शान्ति, सम्बृधी छाओस् भन्ने कामना गर्दछौं ।

िTVपनि

21/06/2020

सूचना !!! सूचना !!! सूचना
संपूर्ण ग्राहक महानुभाव हरुलाई हाम्रो सिग्नल अज मजबूत र strong बनाउन का लागि भोलि टावर मा एन्टेना थप्ने काम गर्नु पर्ने भएकाले हाम्रो सेवा भोलि दिनभर नैं बन्द हुने जानकारी गराउँछौ । यस बाट पर्न गएको असुविधा प्रति हामी क्षमाप्रथि चाहन्छौ। धन्यबाद।
S.M Teleworld Janakpur
041-590839
9804867167

Janata Tv HdChannel Numbar:-116
17/06/2020

Janata Tv Hd
Channel Numbar:-116

🔴प्रभु टिभी रिचार्जमा बोनस !! Valid till 30 st (जेष्ठ)🔴●६ महिनाका लागि रिचार्ज गर्नुहोस् र बोनसको रूपमा १ महिना नि: शुल्...
08/06/2020

🔴प्रभु टिभी रिचार्जमा बोनस !! Valid till 30 st (जेष्ठ)🔴
●६ महिनाका लागि रिचार्ज गर्नुहोस् र बोनसको रूपमा १ महिना नि: शुल्क पाउनुहोस्।
●१२ महिनाको लागि रिचार्ज गर्नुहोस् र बोनसको रूपमा २ महिना निःशुल्क पाउनुहोस्।
■आज आफ्नो प्रभु टिभी जडान गर्नु होस! कल गर्नुहोस्: 041-590839

ऑफर जेस्ट 30 गते सम्म मात्र।
06/06/2020

ऑफर जेस्ट 30 गते सम्म मात्र।

लकडाउनमा घरभित्रै बस्न बाध्य भएका नेपालीहरुलाई प्रभु टिभीले लकडाउन अफर अन्तरगत एक महिनासम्म मोबाइलमा निशुल्क टिभी हेराउन...
07/04/2020

लकडाउनमा घरभित्रै बस्न बाध्य भएका नेपालीहरुलाई प्रभु टिभीले लकडाउन अफर अन्तरगत एक महिनासम्म मोबाइलमा निशुल्क टिभी हेराउने भएको छ ।

एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभीले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभीको वालेटमा गएर प्रभु टिभी एप डाउनलोड गर्नु पर्नेछ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।

लकडाउनका समयमा निरन्तर घरभित्रै बस्दा दिक्दार भएको अबस्थामा यो अफरले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

आज जनकपुरधाम मा अंतगृह परिक्रमा घुमदै।
09/03/2020

आज जनकपुरधाम मा अंतगृह परिक्रमा घुमदै।

03/03/2020

Address

Janakpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779801626839

Alerts

Be the first to know and let us send you an email when प्रभु टि भी जनकपुरधाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रभु टि भी जनकपुरधाम:

Share

Category