NOCHA

Directions Contact the business

NOCHA 5M+ reach
Promoting mithila and Mithila culture❤️

02/10/2026

जितिया व्रत के नहाय खाए की हार्दिक शुभकामना🙏🏻

"बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिएका थिए।" - प्रचण्डनेपाल पछाडि पर्नुको एउटा कारण यही प्रवृत्ति हो—जनताको पीडाभ...
02/10/2026

"बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिएका थिए।" - प्रचण्ड
नेपाल पछाडि पर्नुको एउटा कारण यही प्रवृत्ति हो—जनताको पीडाभन्दा दल र कार्यकर्तालाई ठूलो ठान्ने राजनीति।

02/10/2026

उपसभामुख रुबि ठाकुरको यो भिडियोपछि उनलाई अब राजिनामा गरेर जानुपर्ने माग उठेको छ ।

01/10/2026

Iphone 18pro and Promax Available at MacCellHubs Kathmandu. Delivery all over nepal

Evening view of Dharhara 😲
01/10/2026

Evening view of Dharhara 😲

Nepali brand Rumpum noodles seen in sponsor of match ind vs win😮
01/10/2026

Nepali brand Rumpum noodles seen in sponsor of match ind vs win😮

01/10/2026

भोटेकोशी बा'ढीपछि हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा पूर्णतः गलत हो, वास्तविक खर्च बढीमा १४ देखि २० करोड मात्रै हो – गृहमन्त्री सुधन गुरुङ

Big News:प्रधानमन्त्री बालेन शाहले सांसदहरूको कार्यसम्पादन, क्षमता, दक्षता र सार्वजनिक अभिव्यक्तिका आधारमा उनीहरूलाई तीन...
01/10/2026

Big News:प्रधानमन्त्री बालेन शाहले सांसदहरूको कार्यसम्पादन, क्षमता, दक्षता र सार्वजनिक अभिव्यक्तिका आधारमा उनीहरूलाई तीन वर्गमा वर्गीकरण गर्ने तयारी गरेका छन्— ‘औसत’, ‘औसतभन्दा कमजोर’ र ‘उत्कृष्ट’।

Good job: 😲२०८३ साल असोज १३ गते जनकपुरधामका विभिन्न दुग्ध तथा डेरीहरूको बजार अनुगमन गरिएका केही तस्विरहरू ।
30/09/2026

Good job: 😲२०८३ साल असोज १३ गते जनकपुरधामका विभिन्न दुग्ध तथा डेरीहरूको बजार अनुगमन गरिएका केही तस्विरहरू ।

🚨 ब्रेकिङ न्यूज: प्रेमानन्द जी महाराजसँग सम्बन्धित आश्रममा शिष्यको रहस्यमय मृत्युवृन्दावनस्थित प्रेमानन्द जी महाराजसँग स...
30/09/2026

🚨 ब्रेकिङ न्यूज: प्रेमानन्द जी महाराजसँग सम्बन्धित आश्रममा शिष्यको रहस्यमय मृत्यु

वृन्दावनस्थित प्रेमानन्द जी महाराजसँग सम्बन्धित आश्रममा २५ वर्षीय शिष्य दीपक लोधी (रसिक दुलारी शरण) को चौथो तलाबाट खसेर मृत्यु भएको घटनाले चर्चा पाएको छ।

प्रहरीले प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरेको छ भने परिवारले घटनामाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। घटनाअघि शिष्य गम्भीर रूपमा घाइते भएको बताइएको छ। उनको मोबाइलसहित अन्य प्रमाणको फरेन्सिक अनुसन्धान भइरहेको छ।

⚠️ हालसम्म यो हत्या भएको पुष्टि भएको छैन र अनुसन्धान जारी छ।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when NOCHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NOCHA:

Shortcuts

Share