Golden Nepal Television HD

Golden Nepal Television HD with truth without fear �

26/07/2025

युवा प्रतीको भाव दुई शब्दमा राख्ने प्रयास गरेको छु । हाम्रो Golden Nepal Television HD परिवारका गुरु,साथी ,दाजु ,भाइ ,बहिनी ले जन्मदिनको शुभकामना दिदै व्यक्त गरेको माया प्रती निशब्द छु यस मायाले आफू भाग्यमानी रहेको ठनेको छु ।
Journalist Bishal

जनकपुरमा युवक हत्यामा संलग्न युवतीलाई आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
21/07/2025

जनकपुरमा युवक हत्यामा संलग्न युवतीलाई आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

07/07/2025

जलेश्वर नगरपालिकामा पत्रकार दिवाकर माथी भएको हमला निन्दनीय मात्र होइन पत्रकारहरु यो पेशा गर्ने कि छोर्ने भने गम्भीर बिषय बनेको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग्दै पुगे बहिर निकाल्नु पत्रकारहरु प्रती कस्तो हेराई भएको हो प्रष्ट देखिन्छ ।

20/06/2025

जनकपुरधाम -७ / दुर्गा चौक देखि ताप्सी चौक जाने बाटोमा इलेक्ट्रोनिक हाईश भित्र अचानक आगलागी भएको छ ।

`अति भए अन्त्य हुन्छ´ लेख्दै समाजिक संञ्जालमा भाईरल भएको यो पत्र हेर्नुहोस।
16/04/2025

`अति भए अन्त्य हुन्छ´ लेख्दै समाजिक संञ्जालमा भाईरल भएको यो पत्र हेर्नुहोस।

06/04/2025

प्रचण्ड गर्मी बढदैमा शनिवार को दिन जलेश्वर नगरपालिका वडा नं ४ मा कमबल बितर्न गरिएकोछ ।

06/04/2025

सत्य के हो भनेर सोध्नु भन्दा पहिले यहि भीडलाई हेर्नू र सम्झनु र यो भीडले के भनिरहेछ थाहा छ ? नडराउ रवि दाई जनता तिम्रो साथमा छ।

06/04/2025

कुन तन्त्रमा पत्रकार संग यस्तो गरिने व्यवहार हो ।

06/04/2025

मा. उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने लाई पक्राउ गर्न पुगेका प्रहरीको कुसंकेतिक व्यवहार प्रष्ट देखिएकोछ ।

06/04/2025

रवि लामिछानेलाई पक्राउ गरी लाँदै गर्दा रवि समर्थक र प्रहरीबीच तनावपुर्ण अवस्था ।

05/04/2025

मा. रवि लामिछाने ले घँषणा गरेको कार्यक्रमको चितवनमा निरंतरता दिईएकोछ ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Golden Nepal Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Nepal Television HD:

Share