E- News Times 24 Nepal

E- News Times 24 Nepal नेपालको न.१डिजिटल पोर्टल,voice4truth/trust- जन हि?

24/01/2023
23/01/2023

केही दुख परेको छ भने सिधै मन्त्रालयमा आउनु होला - गृहमन्त्री रवी लामेछाने

विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन र महिला सशक्तिकरण, आचार संहिता, CRM र SZOP सम्बन्धी नगरपालिका स्तरका सरो...
23/01/2023

विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन र महिला सशक्तिकरण, आचार संहिता, CRM र SZOP सम्बन्धी नगरपालिका स्तरका सरोकारवालाहरूका लागि ५ दिने कार्यक्रम सुरु !!

जनकपुरधाम । विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन र महिला सशक्तिकरण, आचार संहिता, CRM र SZOP सम्बन्धी नगरपालिका स्तरका सरोकारवालाहरूका लागि ५ दिने कार्यशाला कार्यक्रम आयोजना गरिएको छ । ५ दिने कार्यक्रम सोमबार देखि लिएर शुक्रबार सम्म पिपुल इन नीद्को वरिष्ठ कार्यक्रम संयोजक सुशील साहको अध्यक्षतामा चल्ने भएको हो ।

कार्यक्रममा प्रस्तुत शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रकाश शर्मा र उदघोषक बालिका तथा समावेशी शिक्षा संजालका ओफिसर इसरगन यादवले गरेकी छिन् । उनले बालमैत्री बिधालय बारेमा प्रस्तुतीकरण गरेका हुन् ।

बालिका तथा समावेशी शिक्षा संजाल अन्तर्गत ११ वटा पालिकामा आमसन नेपाल द्वारा सो कार्यक्रम संचालन गरिएका छन् । जस्तैः कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका, नगराईन नगरपालिका, मुखियाँपट्टी मुसरहनिया गाउँपालिका, हंस्पुर नगरपालिका, सबैला नगरपालिका, गनेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिका, वटेशवोर गाउँपालिकामा सुरु भएको हो ।

सो कार्यक्रममा प्रोजेक्ट मेनेजर संजिव कुमार गुप्ता , शिक्षा विकास तथा समन्वय इकाई धनुषा प्रमुख युक्त प्रकाश शर्मा,बालिका तथा समावेशी शिक्षा संजाल ओफिसर इसरगन यादव, ११ वटा पालिकाको उप- प्रमुख र शिक्षा प्रमुख , सामाजिक विकास मन्त्रालय को दुई जना लगायतको सहभागिता रहेको थियो ।

२० वर्षभन्दा कम उमेरकाले विहे गर्न नपाइने !!
23/01/2023

२० वर्षभन्दा कम उमेरकाले विहे गर्न नपाइने !!

23/01/2023

भारत हत्या प्रकरण : युवाका परिवारद्वारा गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन !! मृतक दुवै युवालाई एमालेले अनेरास्वीयु आवद्व विद्यार्थी अगुवा रहेको एमालेका नेताहरु समेत प्रर्दशनमा सहभागिता रहेको थियो । हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरुले माग गरेका छन् ।

22/01/2023

संघ, प्रदेश, स्थानीय, सरकार तथा सामुदायमा आधारित संस्थाहरु संघ जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरणर व्यवस्थापन सम्बन्ध अन्तरक्रिया कार्यक्रम !!

22/01/2023

जनकपुरधाम : पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ट्रेड एक्सपो हुदै !!

22/01/2023

जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या

21/01/2023

गणेशमान चारनाथ नगरपालिका, धनुषा ।

21/01/2023

सबैला नगरपालिका, धनुषा ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when E- News Times 24 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E- News Times 24 Nepal:

Share