Today Tv

Today Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Today Tv, Media/News Company, Janakpur.

 #महेन्द्र  #यादव_जी
16/02/2026

#महेन्द्र #यादव_जी

10/02/2026

एमाले परित्याग गरी राहुल र विपिन कांग्रेस प्रवेश
धनुषा, — धनुषाको मिथिला नगरपालिका–५ का नेकपा एमालेका युवा नेता राहुल कुमार यादव र विपिन कुमार यादव नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई धनुषा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवले एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नुभएको हो।
सोमबार आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा दुवै युवालाई अबिर, खादा र टीका लगाएर औपचारिक रूपमा कांग्रेसमा भित्र्याइएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

26/01/2026

मिथिला नगरपालिकाका नेता महेश बस्नेत ज्यू सहित १०५ जना नेता तथा कार्यकर्ताहरूले नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएका छन्।

24/01/2026
24/01/2026
24/01/2026

#महेन्द्र #यादव_जी

एमाले लाई मधेस प्रदेशबाट बहिष्कार गरौं ।एमालेको मधेसी प्रति हेर्ने दृष्टि यसै निर्वाचनबाट हामी मधेसी मिलेर एमाले निषेधित...
24/01/2026

एमाले लाई मधेस प्रदेशबाट बहिष्कार गरौं ।एमालेको मधेसी प्रति हेर्ने दृष्टि यसै निर्वाचनबाट हामी मधेसी मिलेर एमाले निषेधित गरौं ।

20/01/2026

नेपाली कांग्रेसको तर्फबाट धनुषा क्षेत्र न ०४ बाट आदरणीय नेता महेन्द्र यादव ज्युले उम्मेदवारी दर्ता गराउनु भएको छ।

आज मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्ण यादव ज्युको कर-कोमल बाट प्रादेशिक अस्पताल पोखरीया, पर्सा को समुदघाट्न ?
10/01/2026

आज मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्ण यादव ज्युको कर-कोमल बाट प्रादेशिक अस्पताल पोखरीया, पर्सा को समुदघाट्न ?

09/01/2026

चेकिङका क्रममा ट्राफिक प्रहरीले मोटकरसाइकल चालकलाई हाने थपड, भिडियो खिच्ने पत्रकारको खोसे मोबाइल #भाई भिडियो

Address

Janakpur

Telephone

+919804816366

Website

Alerts

Be the first to know and let us send you an email when Today Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share