Janaki Television

Janaki Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janaki Television, Media/News Company, Janakpur.
(7)

"सही, छिटो र विश्वसनीय समाचार!
जानकी टेलिभिजनले ल्याउँछ देश-विदेशको ताजा समाचार, ब्रेकिङ न्यूज, विश्लेषण र एक्सक्लुसिभ रिपोर्ट। हरेक खबरको लागि हामीसँगै बनि रहनुहोस्। #समाचार #नेपाली_न्यूज" #भजन #धर्म #आध्यात्म" #योग #वास्तु #आयुर्वेदिक #मनोरञ्जन

11/06/2026

राजविराजको अवस्था तनावग्रस्त, प्रहरी र स्थानीयबीच झडप

11/06/2026

राजविराजमा फेरि तनाव: प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्तअहिले फेरि पुलिस र राजबिराज जनता बीच झडप भयो

11/06/2026

🔥 मसाल जुलुस निस्किसकेको छ, लालपुरजा हाम्रो अधिकार हो। अधिकार नपाएसम्म संघर्ष रोकिने छैन। ✊🔥

11/06/2026

जनकपुर धाम

11/06/2026

अस्पतालमा उपचाररत एक बालकको चाँदीको बाला चोरी गर्ने क्रममा एक व्यक्ति रंगेहात पक्राउ परेका छन्।

11/06/2026

आगामी बजेट फरक ढंगले ल्याउँछौं, कृषि र स्वास्थ्यलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कृष्णप्रसाद यादव जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट विगतका वर्षभन्दा फरक र समावेशी हुने बताएका छन्।प्रदेश सभामा नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूको जवाफ दिँदै उनले क्षेत्र, जिल्ला, पालिका र वडा तहसम्म समेट्ने गरी बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरे। बजेट पारित भएकै दिनदेखि टेण्डर प्रक्रिया अघि बढाइने र साउन १ गतेदेखि नै कार्यान्वयन सुरु गरिने उनले बताए।मुख्यमन्त्री यादवले प्रदेश प्रहरी व्यवस्थापनका लागि आगामी बजेटमा छुट्टै रकम विनियोजन गरिने जानकारी दिँदै केन्द्र सरकारसँग आवश्यक समन्वय र छलफल गरिने बताए।उनले कुनै पनि निर्वाचन क्षेत्रमा विभेद नगरी समान रूपमा बजेट विनियोजन गरिने उल्लेख गर्दै आगामी बजेटमा कृषि र स्वास्थ्य क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको बताए।कृषि क्षेत्रबारे बोल्दै उनले किसानको उत्पादनदेखि खरिदसम्मको योजना प्रदेश सरकारले

11/06/2026

आज मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।

९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद
11/06/2026

९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद

11/06/2026

बिटौरी जग्गा विवाद तत्काल समाधान गर!” — स्थानीयको कडा माग

11/06/2026

सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै जनकपुरधाम सहित देशभरि नै धर्ना र हस्ताक्षर अभियान कार्यक्रम गरिएको छ ।महासंघको आह्वानमा बुधबार मधेश प्रदेशका राजधानी समेत रहेका जनकपुरधामस्थित नपाल पत्रकार महासंघ धनुषा शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि केन्द्रिय निर्देशन अनुसार एक घण्टा धर्ना दिदैँ सरकारको विभेदकारी नितीविरुद्ध पत्रकारहरुले गरेको हस्ताक्षरित सामाग्री प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाइएको छ ।नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह रौनियारको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा जनकपुरधामस्थित सञ्चार माध्यमका प्रतिनिधिसहित स्थानीय तथा राष्ट्रिय मिडियामा कार्यरत पत्रकार, पत्रकारितासँग आबद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । हस्ताक्षर सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आजै यो हस्ताक्षर सामाग्री नेपाल सरकारका प्रधानमन्त्री कार्यालयमा पठाई दिने बताएका थिए

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Janaki Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki Television:

Share