Janakpur Media House

Janakpur Media House श्री जनकपुर मिडिया हाउस

22/04/2026

यो घटना कमला नगरपालिका वडा नं. 6 को हो फेकू पासवान को छोरा बस भित्र मृत्यु फेला परेको छ यो जाँच को बिस्य हो

Not Allowed to Work लेख्ने अधिकृतलाई कारबाही।युएई घुम्न जानेको पासपोर्टमा रोजगारी निषेध लेख्ने दुई अध्यागमन अधिकृतलाई जि...
20/04/2026

Not Allowed to Work लेख्ने अधिकृतलाई कारबाही।

युएई घुम्न जानेको पासपोर्टमा रोजगारी निषेध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाईएको खबर छ।

बालेन सरकारले हालसम्म गरेका कामहरु ।
20/04/2026

बालेन सरकारले हालसम्म गरेका कामहरु ।

जनकपुरधाममा गुठी तथा सार्वजनिक जग्गाअतिक्रमणको सूची (नाम विवरण सहित)१. जानकी हेल्थ केयर, डा. सुरेन्द्र यादव (कब्जा)२. ॐ ...
20/04/2026

जनकपुरधाममा गुठी तथा सार्वजनिक जग्गाअतिक्रमणको सूची (नाम विवरण सहित)

१. जानकी हेल्थ केयर, डा. सुरेन्द्र यादव (कब्जा)
२. ॐ दिर्घायु हस्पिटल (कब्जा)
३. राम किशोर दास (जानकी हेल्थ केयर, बलवा टोल, जनकपुरधाम)
४. राम जानकी अस्पताल, जानकी मन्दिर मडवा पछाडि
५. 7 Star Hotel, दिपेन्द्र यादव उर्फ दिपु
६. रत्न सागर गुठीको जग्गा कब्जा, मा. दिपेन्द्र ठाकुर ( चार बिगाह, चार कठ्ठा जमिन)
७. मा. दिपेन्द्र ठाकुर (मठिहानी गुठीको १० बिगाह कब्जा)
८. दशरथ मन्दिर, डा. जामुन सिंह (कब्जा)
९. नवल सरणको कुटि- बार्ह बिगाह मैदान र जानकी हाई स्कुलको दक्षिण डा. राम नरेश पण्डित द्वारा कब्जा
१०. अमर पजियार, रिवासी कुटी कब्जा (सटर भाडाबाट मासिक ४ लाख आउने)
११. निलआर्जु इन्जिनियरिङ कलेजद्वारा गुठीको पाँच बिगाहा जमिन कब्जा, डा. अर्जुन सिंह
१२. राम किशोर दास वैष्णव बाबा द्वारा बिहार कुण्डको चार बिगाहा जमिन भारतीय नागरिकलाई नक्कली हस्ताक्षर गरेर बेचिएको
१३. स्वर्गीय राम विश्वेश्वर सरणको चेला नाम देव दासको नाममा २ बिगाहा जमिन देखिएको (१७ वटा घर निर्माण भइसकेको, ४ वटा घर बन्दै)
१४. वृज कुमार यादव, पत्रकार (गुठिको जमिनमा होटल निर्माण, अन्जनि स्विट्स)
१५. पंडित राम सागर दास, मुझेलिया, कबर्ड हल नजिक, ४ कठ्ठा जमिन र घर ( प्रदेश स्वास्थ्य मन्त्री मा. जङ्घी लाल राय यादव)
१६. रतन भवन कब्जा (मा. दिपेन्द्र ठाकुरको दाइ किसुन महराजी)
१७. राजर्षी क्याम्पसद्वारा गुठी संस्थाको १५ कठ्ठा जमिन कब्जा, गुड्डु झा
१८. बेला कुटीको पाँच बिगाहा जग्गा "विश्व भारतिय फाउन्डेसन" को नाममा कब्जा (पूर्व मा.अनिल झा)
१९. जनकपुरधाम-१२ कुवा राजदेवी मन्दिरको जग्गामा १०० वटा घर जबरजस्ती कब्जा गरेर बनाइएको
२०. अपांग संघको पछाडि, आँखा हस्पिटल देखि पूर्व "रेवासी कुटी" को जग्गा कब्जा गरेर १०० वटा घर निर्माण
२१. दिपेन्द्र यादव दिपु, वृजकुमार यादव, पूर्वमन्त्री महेन्द्र यादव (चुनावको एक हप्ता अगाडि आफ्नो भागको जमिन बेचेको), प्रकाश मिश्र, भरत सिंह द्वारा नामदेव दाससँग जमिन लिएर २ महिना अगाडि दुई बिगाहा जमिन विक्री गरिएको।

स्रोत: सरकारी निकायको रेकर्ड

18/04/2026

दु:खद घटना । जलेश्वर बाट जनकपुर जाँदै गरेको टेम्पु माथी रुख लडदा २ जनाको मिर्त्यु ३ जना घाइते ।

  जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारि गरिएको सूचना । अब घरमै पुर्याईदिने पासपोर्ट
10/04/2026

जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारि गरिएको सूचना । अब घरमै पुर्याईदिने पासपोर्ट

जलेश्वर बर्दिबास सडक खण्ड -बखरी  देखि वलवा जाने बाटो दुई मोटरसाइकल दुर्घटना हुदा ..3 जनाको जलेर मृत्यु
07/04/2026

जलेश्वर बर्दिबास सडक खण्ड -बखरी देखि वलवा जाने बाटो दुई मोटरसाइकल दुर्घटना हुदा ..3 जनाको जलेर मृत्यु

07/04/2026

#पर्खाल निर्माणको विषयमा दुई पक्षबीच हिंसात्मक झडप,
◆ बहुअर्वा मा भयोएको घटना..

02/04/2026

जनकपुरको पेठिया बजारमा फुटपाथ खाली गराउने क्रममा आक्रोशित व्यवसायी

02/04/2026

प्रवेश पत्र हेरेर कसरी बिद्यार्थीलाई पहिचान गर्नु भएहोला ?

भ्रष्टाचार छानबिन गर्दै रेडक्रसका सबै जिल्ला कमिटी हरुलाई भंग गर्न प्रधानमन्त्री समक्ष सांसद मनिष झाको माग
01/04/2026

भ्रष्टाचार छानबिन गर्दै रेडक्रसका सबै जिल्ला कमिटी हरुलाई भंग गर्न प्रधानमन्त्री समक्ष सांसद मनिष झाको माग

संघीय संसदको पहिलो अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची ।
01/04/2026

संघीय संसदको पहिलो अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची ।

Address

Janakpurdham
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Janakpur Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakpur Media House:

Share