
22/09/2025
विजयादशमी २०८२ को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दछु। दशैंले सबैमा आनन्द, सौहार्द र एकता बढाओस्। 🙏 हरेक घरआँगनमा शान्ति, समृद्धि र खुशीको वर्षा होस्। विजयादशमीले नयाँ उमङ्ग, उत्साह र सफलताको किरण ल्याओस्।
शुभ दशैं 2082! 🌸