Janaki Khabar

Janaki Khabar hi ai am janaki khabar news

21/07/2026
*जनकपुर उपमहानगरपालिका–१४, मुजेलियाको मुख्य सडक बेहाल — स्थानीयवासीको दैनिक जीवन जोखिममा*जनकपुर उपमहानगरपालिका–१४, मुजेल...
02/07/2026

*जनकपुर उपमहानगरपालिका–१४, मुजेलियाको मुख्य सडक बेहाल — स्थानीयवासीको दैनिक जीवन जोखिममा*
जनकपुर उपमहानगरपालिका–१४, मुजेलियाबाट आवतजावत हुने मुख्य सडक अहिले हिलो, पानी र गहिरा खाल्टाले भरिएको छ। यही बाटोबाट दैनिक रूपमा विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारण आवतजावत गर्न बाध्य छन्। तर सडकको दयनीय अवस्थाका कारण हरेक दिन दुर्घटनाको जोखिम बढ्दै गएको छ। पानीले खाल्टा ढाकिएकाले मानिसहरू लड्ने, मोटरसाइकल फस्ने र बालबालिका समेत जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।
स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, यो बाटो प्रयोग गर्ने कि नगर्ने भन्ने अवस्था आएको छ। वर्षौंदेखि समस्या भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा नागरिकले सास्ती भोगिरहेका छन्। यो केवल सडकको समस्या मात्र होइन, जनताको सुरक्षा र आधारभूत अधिकारसँग जोडिएको विषय हो।
यस विषयमा जनकपुर उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष, उपमेयर, मेयर, क्षेत्र नं. ४ का प्रतिनिधि राजकिशोर महतो, नेपालका प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालय, सम्बन्धित सडक निरीक्षण निकाय तथा सबै जिम्मेवार पक्षलाई तत्काल स्थलगत निरीक्षण गरी सडक मर्मत तथा निर्माण कार्य सुरु गर्न स्थानीयवासीको जोडदार माग छ।
B***n
Rubi Kumari Thakur
Janakpur Trolls

22/06/2026

***nshah

09/06/2026

जनकपुरमा बर्षा । Rain in janakpurdhaml

31/05/2026

***nshah

बालक हराएको सुचना ।
27/05/2026

बालक हराएको सुचना ।

25/04/2026

Wah ❤️

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Janaki Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki Khabar:

Shortcuts

Share