Yonepal TV

Yonepal TV Official page

29/04/2026

शुभ बिहानि 🙏

21/04/2026

सरकारको निर्णय अवज्ञा गर्नेहरूलाई सरकारले कार्बाही गर्ला नै ! पर्खौं र हेरौं !

13/04/2026

सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय गरेसँगै पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम पातलो बनाउने वा विद्यालय समय १ घण्टा बढाउने विकल्पहरू बारे छलफल अगाडि बढाएको छ ।

चर्चित भारतीय गायिका Asha Bhusle को ९२ वर्षको उमेरमा नि!धन भएको छ। उहाँले "मोहनी लाग्ला है" , "पहाडको माथि माथी" लगायतका...
12/04/2026

चर्चित भारतीय गायिका Asha Bhusle को ९२ वर्षको उमेरमा नि!धन भएको छ। उहाँले "मोहनी लाग्ला है" , "पहाडको माथि माथी" लगायतका थुप्रै नेपाली गितहरु समेत गाउनु भएको छ।

ॐ काल भैरवाय नमः 🙏काल भैरवको कृपाले सबै डर, बाधा र नकारात्मकता टाढा होऊन्।सबैले “ॐ काल भैरवाय नमः” लेख्नुहोस् 🙏
11/04/2026

ॐ काल भैरवाय नमः 🙏
काल भैरवको कृपाले सबै डर, बाधा र नकारात्मकता टाढा होऊन्।
सबैले “ॐ काल भैरवाय नमः” लेख्नुहोस् 🙏

09/04/2026

शिक्षकहरू वैशाख २ बाट नै विद्यालय जानुपर्ने ।

उपसभामुखमा श्रम संस्कृतिकी रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन।
09/04/2026

उपसभामुखमा श्रम संस्कृतिकी रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन।

09/04/2026

SEE को नतिजा वैशाख मसान्तसम्ममा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ। हाल उत्तरपुस्तिकाहरू परीक्षण र मार्क्स इन्ट्रीको काम भइरहेको समेत परीक्षा बोर्डले जनाएको छ।

09/04/2026

नेपाल सरकारले कर्मचारीको इन्धन सुविधामा कटौती गरेपछिको नयाँ इन्धन सुविधा:

* सचिव/विशिष्ट श्रेणी - १२५ बाट ७० लिटर (- ४४%)
* सह-सचिव - १०० बाट ५० लिटर (- ५०%)
* पुल (३० जना - पेट्रोल) - ७५ बाट ३५ लिटर (- ५३.३%)
* पुल (३० जना - डिजेल) - १०० बाट ५० लिटर (- ५०%)
* मोटरसाइकल/स्कुटर - १२ बाट ८ लिटर (- ३३.३%)

१३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ; केपी ओली।
09/04/2026

१३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ; केपी ओली।

Address

Bardibas-1, Mahottari
Janakpur
45700

Telephone

+9779841491608

Website

Alerts

Be the first to know and let us send you an email when Yonepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yonepal TV:

Share