Routine of bardibas banda

Routine of bardibas banda बर्दिबास को आधिकारिक page Routine of bardibas banda. लाई follow गरिदिनुहोला

19/08/2023

R**e case: डोल्पाको जगदुल्लामा ९ जना युवाहरुले कक्षा ७ मा पढ्ने १५ वर्षिय बालिकाको सामुहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटना ६ महिना पहिलेको हो । परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।

    ✍️ Sad News: फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन...
19/08/2023

✍️ Sad News: फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन्। 😭

  ✍️No light Reminder: नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको स्तरोन्नति गरि बसवार विस्तार गर्ने भएकाले आज दिउँसो ३ बजेसम्...
19/08/2023

✍️No light Reminder: नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको स्तरोन्नति गरि बसवार विस्तार गर्ने भएकाले आज दिउँसो ३ बजेसम्म काठमाडौंको ५० भन्दा बढी ठाउँमा विद्युत अवरुद्ध हुन सक्छ।
Details in Comment...

    ✍️ धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, ३ को अवस्था गम्भीरपृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ...
19/08/2023

✍️ धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, ३ को अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको र अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।प्रहरीका अनुसार घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको छ ।

दुखद घटना😞झापाको झिलझीले बजार स्थित मैनाली हाडवेर भएको  घरमा शनिबार बिहान अन्दाजी ७:४५ बाट  आगलागी भईरहेको छ । स्थानिय ,...
19/08/2023

दुखद घटना😞
झापाको झिलझीले बजार स्थित मैनाली हाडवेर भएको घरमा शनिबार बिहान अन्दाजी ७:४५ बाट आगलागी भईरहेको छ । स्थानिय , प्रहरि , दमकलको साहयताले आगो निभाउने प्रयास भईरहको छ ! तार सर्ट भएर आगोलागी भएको खुलेको छ । थप विवरण आउन बाकी छ ।

  ✍️Open selection for national futsal teamANFA will hold open selection for the national futsal team to take part in th...
19/08/2023

✍️Open selection for national futsal team

ANFA will hold open selection for the national futsal team to take part in the AFC Futsal Asian Cup Qualifiers 2024 in Mongolia.
Interested players should fill up a form (attached in the photo or the link below) and submit it along with a copy of citizenship or passport in between August 27 to September 1 (Bhadra 10-15, 2080) from 10 am in the morning to take part in the selection process. The selection will be held in Matsya Recreation Center in Chandragiri.

Form link: https://drive.google.com/file/d/17YnMa_02Qs28HIlLE56eEcjsC3gAcTwY/view?usp=sharing

✍️Good morning Nepal. From Baglung Kalika mandir, Baglung
19/08/2023

✍️Good morning Nepal. From Baglung Kalika mandir, Baglung

    वाह ! मेरो देश, 😭😭भ्रष्टाचार गर्ने लाई कारबाही छैनदेश बेच्नेलाई कारबाही छैन ..भोको पेटको लागि , छोरा छोरीको पढाई र उ...
18/08/2023


वाह ! मेरो देश, 😭😭
भ्रष्टाचार गर्ने लाई कारबाही छैन
देश बेच्नेलाई कारबाही छैन ..
भोको पेटको लागि , छोरा छोरीको पढाई र उज्वल भबिष्यका निम्ती , सडकका पेटिमा चटपट, पानीपुरी, मकै बेच्ने गरिब निमुखा जनतालाई कारबाही ???

18/08/2023

Nepal Sarkar le Minimum Salary aba NRs. 17,300 per month puryayeko cha vane Part time Labour lai Per hour NRs. 95 dinu parnecha. 😲

18/08/2023

✍️गिरीबन्दु स्टेट प्रकरणमा केपी ओली लगायतले एक अर्व लिएको भन्दै दुर्गा प्रसाईले लगाए यस्तो आरोप।

Address

Janakpur
45701

Website

Alerts

Be the first to know and let us send you an email when Routine of bardibas banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of bardibas banda:

Share