Colors online tv NEPAL

Colors online tv NEPAL ONLINE TV

01/09/2026

मिटरब्याज पीडितको सडक संघर्ष : सांसद तपेश्वर यादवको पुतला दहन

# मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल जिल्ला समिति सिराहाले सांसद तपेश्वर यादवको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको छ।

मिटरब्याज पीडित किसान–मजदुर तथा जनताको हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै आन्दोलनकारीहरूले सांसद यादवको पुतला दहन गरेका हुन्।

विरोध कार्यक्रममा मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय महासचिव मनोज पासवानको प्रमुख उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले ‘मिटरब्याजी साहुका संरक्षक तपेश्वर यादव मुर्दावाद’ लगायतका नाराबाजी गर्दै प्रहरीको उपस्थितिमै सांसद यादवको पुतला दहन गरेका थिए।

आन्दोलनकारीहरूले मिटरब्याज पीडितको पक्षमा न्याय सुनिश्चित गर्न तथा मिटरब्याजी गतिविधिविरुद्ध प्रभावकारी कारबाही गर्न सरकारसँग मागसमेत गरेका छन्।

01/09/2026

देशमा जब-जब दुख र विपत्ति आउँछ,
व्यापारीहरू सधैं मानव सेवाको लागि तयार रहन्छन्।
अहिले हामी सबै बाढी पीडितहरूको सहयोगका लागि व्यापार संघद्वारा राहत संकलन अभियान सुरु गरेका छौं।
आउनुहोस् सम्पूर्ण व्यापारी साथीहरू,
सबै एकजुट हौं, हाम्रो र तपाईंको सहयोग बाढी पीडितहरूका लागि वरदान साबित हुन सक्छ।
व्यापार संघको व्यापारसँगै समाज
प्रतिको जिम्मेवारी पनि हुन्छ।
दुखमा साथ, सेवामा हात - आग्रहकर्ता:
जनकपुरधाम उद्योग वाणिज्य संघ

🚨 ट्राफिकको अनुरोध नमानेर महिला ट्राफिकमाथि कुटपिट, नयाँ बानेश्वरको घटना   #नयाँबानेश्वर  #महिलाट्राफिक  #ट्राफिकप्रहरी ...
25/08/2026

🚨 ट्राफिकको अनुरोध नमानेर महिला ट्राफिकमाथि कुटपिट, नयाँ बानेश्वरको घटना

#नयाँबानेश्वर #महिलाट्राफिक #ट्राफिकप्रहरी #कुटपिट #सडकसुरक्षा #भिडियोभाइरल #काठमाडौं #नेपालप्रहरी

हेर्नको लागी तलको link मा click गर्नुहोला धन्यवाद ।
https://youtu.be/1o1g5I4tEyk

PLZ LIKE & SUBSCRIBE THIS CHANNEL

😮 रक्सौलमा अनौठो घटना, प्रेम सम्बन्धको विषयलाई लिएर युवती टावरमाथि    #रक्सौल  #भारत  #युवती  #प्रेमसम्बन्ध  #घटना  #बिह...
25/08/2026

😮 रक्सौलमा अनौठो घटना, प्रेम सम्बन्धको विषयलाई लिएर युवती टावरमाथि

#रक्सौल #भारत #युवती #प्रेमसम्बन्ध #घटना #बिहार

हेर्नको लागी तलको link मा click गर्नुहोला धन्यवाद ।
https://youtu.be/WZXzYHHcyvQ

PLZ LIKE & SUBSCRIBE THIS CHANNEL

😮 रक्सौलमा अनौठो घटना, प्रेम सम्बन्धको विषयलाई लिएर युवती टावरमाथि ...

25/08/2026

😮 रक्सौलमा अनौठो घटना, प्रेम सम्बन्धको विषयलाई लिएर युवती टावरमाथि

#रक्सौल #भारत #युवती #प्रेमसम्बन्ध #घटना #बिहार

25/08/2026

🚨 ट्राफिकको अनुरोध नमानेर महिला ट्राफिकमाथि कुटपिट, नयाँ बानेश्वरको घटना

#नयाँबानेश्वर #महिलाट्राफिक #ट्राफिकप्रहरी #कुटपिट #सडकसुरक्षा #भिडियोभाइरल #काठमाडौं #नेपालप्रहरी

24/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ ८ गते, सोमबार दिनको १:०० बजे | प्रत्यक्ष प्रसारण
@topfansColors online tv NEPALSanjay Kumar Jha Colors FM 102.4MHzRupesh SinghRinku Mishra Gayatry

24/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ ८ गते, सोमबार दिनको १:०० बजे | ...

23/08/2026

🚨 सप्तरीको शम्भुनाथमा थप एक दुई वर्षीया बालिका मृत फेला, मृत्युको कारण खुल्न बाँकी

#सप्तरी #शम्भुनाथ #बालिका #दुईवर्षीया #बालिकाकोमृत्यु #मधेशप्रदेश #घटना #अनुसन्धान

22/08/2026

जनकपुरधाममा डोजर चल्दैछ, तर कुन जग्गामा? मेयर मनोज साहले भने यस्तो! 🔥

#जनकपुरधाम #डोजरअभियान #गुठीजग्गा #अतिक्रमण #मनोजसाह #धनुषा

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Colors online tv NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Colors online tv NEPAL:

Shortcuts

Share