Bideh khabar

Bideh khabar local media page

ने क पा एमाले पार्टी को ७७औ स्थापना दिवस को अबसर बृक्षारोपण गरेर स्थापनादिबसा मानाएको छ। कार्यक्रममा पार्टीo केन्द्रीय स...
22/04/2026

ने क पा एमाले पार्टी को ७७औ स्थापना दिवस को अबसर बृक्षारोपण गरेर स्थापनादिबसा मानाएको छ। कार्यक्रममा पार्टीo केन्द्रीय सदस्य क.लेखन दास,रामचन्द्र मण्डल , जिल्ला कमिटी का अध्यक्ष, सदस्य प्रदेश कमिटी लगायत आमकर्यकर्ताको उपस्थिती रहेको थियोे।

28/02/2026

आज धनुषा निर्वाचन क्षेत्र नं.२को जनक नन्दानी ग.पा.को खाजुरी मा ने का पा एमाले को जनसभालाई पार्टी का के. स. तथ मधेश प्रदेश सरकारका पुर्व मन्त्री,प्रदेश सभा सदस्य मा.लखन दास ज्यू सम्बोधन गर्दा दलीत र आमजनताको अपार उपस्थिती तथा समर्थन!....

28/02/2026

धनुषा निर्वाचन क्षेत्र नं.३भररीया मा ने क पा एमाले का के. स.ताथ मधेश प्रदेश सकारका पूर्व मन्त्री मा.लखन दास ज्यू चुनाबी सभालाई सम्बोधन गर्दै...…

04/02/2026

मधेश प्रदेश सभाको ८ औं वार्षिकउत्सव कार्यक्रममा
निवर्तमान मुख्यमन्त्री तथा ने. क. पा (एमाले) का संसदीय दलका नेता मा.सरोज कुमार यादवले संघीयता र संविधानको रक्षाका लागि वर्तमान सरकारलाई पूर्णसहयोग र समर्थन रहने भनाई राख्दै...

16/01/2026

ने क पा एमाले धनुष निर्वाचन क्षेत्र नं.2को क्षेत्रीय बैठक मा आगामी निर्वाचन को तैयारीको लगी बीभिन्न निर्णयहरु गरियो।सोही बैठकलाई सम्बोधन गर्दै पार्टीका के.स.पूर्व मंत्री तथा मधेश प्रदेश सभा सदस्य मा.लखन दास ज्यू।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Bideh khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share