Radio Gaushala 93.6 Mhz, Gaushala

Radio Gaushala 93.6 Mhz, Gaushala Radio Gaushala 93.6 Mhz, Gaushala Mahottari

04/12/2025
03/12/2025

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव प्रदेशसभाबाट विश्वासको मत लिदैं

08/11/2025

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिदै

08/11/2025

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिदै





08/11/2025

गौशाला बजारमा भीषण ट्राफिक जाम, आवतजावत ठप्प

07/11/2025

महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल चितवनको भरतपुर–१२, मुनालचोक स्थित नारायणी नमूना विद्यालयमा अध्ययनरत रहेका सुरेन्द्र यादव २०८२ कार्तिक १८ गते (२०२५ नोभेम्बर ४) दिउँसो करिब १२:०० बजे देखि बेपत्ता भएका छन्।

पारिवारिक स्रोतका अनुसार, उनलाई अन्तिम पटक चितवन, भरतपुर–१२, मुनालचोक वरपर देखिएको थियो। बेपत्ता सुरेन्द्र यादवको खोजी कार्यमा सहयोग गर्न परिवारले सबैलाई हार्दिक अनुरोध गरेको छ।

यदि कसैले सुरेन्द्र यादवलाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै पनि जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया ढिला नगरी सम्पर्क नम्बर ९८१५८१८१३९ मा तुरुन्त जानकारी गराइदिनु हुन परिवारले विनम्र अनुरोध गरेको छ।

02/11/2025

औरही नगरपालिकामा अस्थायी तथा करार सेवाका कर्मचारीको सम्झौता रद्द

02/11/2025

अटो रिक्सालाई बसको ठक्कर—चारको मृत्यु, दुई उपचारमा

भारतबाट नेपाल आउँदै गरेको गाडी दुर्घटनाग्रस्तमहोत्तरी — भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००१च ०४५४ नम्बरको गाडी आज...
25/10/2025

भारतबाट नेपाल आउँदै गरेको गाडी दुर्घटनाग्रस्त

महोत्तरी — भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००१च ०४५४ नम्बरको गाडी आज दुर्घटनामा परेको छ।

माइतीघरमा प्र'दर्शन गर्न पुगेका जेन-जी युनाइटेड समूहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।स्थानीय प्रशासनबाट अनुमति न...
25/10/2025

माइतीघरमा प्र'दर्शन गर्न पुगेका जेन-जी युनाइटेड समूहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।स्थानीय प्रशासनबाट अनुमति नलिई माइतीघरमा प्र'दर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल
25/10/2025

अस्थिरता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल

जलेश्वरमा प्रहरीद्वारा पोखरी सरसफाइ अभियानमहोत्तरी — आउँदो छठ पर्व–२०८२ लाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय महोत्त...
25/10/2025

जलेश्वरमा प्रहरीद्वारा पोखरी सरसफाइ अभियान

महोत्तरी — आउँदो छठ पर्व–२०८२ लाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले शनिबार बिहान जलेश्वर नगरपालिका–२ स्थित जलेश्वरनाथ पोखरी र ऐ. संसारीमाई पोखरीमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त अभियान मिति २०८२ कार्तिक ८ गते बिहान ८:२० देखि ९:३० बजेसम्म सञ्चालन गरिएको थियो। अभियानमा प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा ३० जना प्रहरी टोलीको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

छठ पर्वमा पोखरीमा हजारौं भक्तजन पूजापाठका लागि आउने भएकाले सरसफाइमार्फत सुरक्षित र स्वच्छ वातावरण सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। स्थानीय बासिन्दाहरूले प्रहरीको सरसफाइ पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदाय र सुरक्षाकर्मीबीच आपसी सहयोग र सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

Address

Bihar State
Janakpur
847211

Website

Alerts

Be the first to know and let us send you an email when Radio Gaushala 93.6 Mhz, Gaushala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Gaushala 93.6 Mhz, Gaushala:

Share