30/03/2023
मिति २०७९/१२/१६ गते बिहीबारको दिन समय बेलुका ०५:३० बजे हाम्रो लायन्स/लियो क्लब अफ जनकपुरधाम राम नवमीको उपलक्ष्यमा "११०० दिया 🪔 बाल्ने कार्यक्रम" आयोजना गरेको छ। उक्त कार्यक्रम जनकपुरधामको राम मन्दिरमा हुने छ भने उक्त कार्यक्रममा उपस्थिति हुनका लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
लियो विकाश शाह
सह - कोषाध्यक्ष
लियो क्लव अफ जनकपुरधाम