Shrisha Yadav

Shrisha Yadav Digital Creator

31/08/2026

Thermal ड्रोनबाट Rasuwaghadi Tunnel भित्रको अवस्था! Drone र Army पुगेको ठाउँसम्म कोही पनि सतह लेभलमा नभेटिएको अवस्था!

Video. Manish Maharjan (Drone Pilot)

31/08/2026

PMO Nepal: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

Good News
30/08/2026

Good News

Tunnel Update:Oxygen sent inside tunnel from verticle hole.ठाडो प्वालबाट सुरुङभित्र अक्सिजन पठाइएको छ।
30/08/2026

Tunnel Update:
Oxygen sent inside tunnel from verticle hole.
ठाडो प्वालबाट सुरुङभित्र अक्सिजन पठाइएको छ।

रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास ज...
29/08/2026

रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।

यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

त्रिशूली-३ ‘ए’को सुरुङको मुख खोल्नको लागी Drilling को काम भैरहेको छ!
29/08/2026

त्रिशूली-३ ‘ए’को सुरुङको मुख खोल्नको लागी Drilling को काम भैरहेको छ!

28/08/2026
रसुवा बाढीबाट उद्धार भएका व्यक्तिहरुको विवरण।
27/08/2026

रसुवा बाढीबाट उद्धार भएका व्यक्तिहरुको विवरण।

यस्तो कठिन समयमा देशका लागि केही contribute गरौँ, support गरौँ भन्ने लागिरहेको छ भने, please make sure तपाईंको सहयोग rig...
26/08/2026

यस्तो कठिन समयमा देशका लागि केही contribute गरौँ, support गरौँ भन्ने लागिरहेको छ भने, please make sure तपाईंको सहयोग right and legitimate channel बाट मात्रै जाओस् |
तपाईंले गरेको contribution सही ठाउँमा पुगोस् र genuinely आवश्यक परेकाहरूको सहयोगमा प्रयोग होस् भन्ने उद्देश्यले, यहाँ केही official and trusted channels share गर्दैछु जहाँबाट तपाईं सुरक्षित रूपमा contribute गर्न सक्नुहुन्छ।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Shrisha Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share