News24Update

News24Update जनता को आवाज NewsNPUpdate.HD ले सम्झिन छ

हरदम N

24/03/2024

आज राती होलिका दहन जनकपुर का केंही दृश्य...

Jay baba vishwakarma....
18/09/2023

Jay baba vishwakarma....

20/05/2021

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव ज्यु

बजारमा अनुगमन

08/05/2021

अहिलेको जोखिमपूर्ण समयमा जनताले आफ्नो मतादेशबाट सत्तामा स्थापित गरेकाहरुलाई खोजिरहेका छन् । गाउँटोलदेखि अस्पतालसम्म । स्थानीय सरकारहरुको महत्व, उपादेयता र सान्दर्भिकता अहिलेकै संकटमा अन्वेषित हुने हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री आत्मीय मित्र माननीय ज्ञानेन्द्रकुमार यादव आज स्थानीय सरकारको तत्परतालाई नजिकबाट नियाल्न आज महोत्तरीको दक्षिणी सीमान्त क्षेत्र पुग्नुभयो । कार्यक्रम नियोजित थिएन । संयोग नै भनौं, कार्यक्षेत्रमा जनसमस्या बटुल्न पुग्नुभएका अर्का स्नेही मित्र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलसँग फोनमार्फत कुरा भयो र मन्त्रीजीको एउटा दलित बस्ती नजिक भेट भयो । त्यसपछि के के भए ? यो श्रव्यदृश्यले प्रस्ट पार्छ कि ?

जनकपुरधाम उपमहानगरमा जनताको करबाट खरीद गरिएको करोड़ो पर्ने यो गाड़ी दुर्दशा हुनुमा मुख्य दोषी मेयर स्वयं रहेको नगरवासीको ठ...
07/05/2021

जनकपुरधाम उपमहानगरमा जनताको करबाट खरीद गरिएको करोड़ो पर्ने यो गाड़ी दुर्दशा हुनुमा मुख्य दोषी मेयर स्वयं रहेको नगरवासीको ठहर ।
( गाड़ी बिग्रेर यतिबेला शो रूममा थनकेको छ )

Ghanshyam Mishra

07/05/2021

जनकपुर वाट काठमाण्डौको श्री एयरको हेलिकप्टर (Covid Passenger) को भाड़ा रु ३,५०,००० (कर सहित) रहेको छ । चिकित्सक लगायत अन्य खर्च वाहेक ।
सम्पर्क न.: 9802300023

07/05/2021

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवजी ले मुजेलिया १४ स्थित मणिपाल शिक्षन अस्पतालको कोभिड विशेष अस्पतालको लागि निरिक्षन सराहनीय काज ।

23/09/2020

वीर अस्पतालमा एउटा अचम्मको घटना घटेछ। केन्द्रीय कारागारमा थुनामा रहेका भैरहवाका रामलखन जयसवालको आज फैसला हुने र रिहा हुने निश्चित थियो तर केही दिनअघि कोरोना पोजिटिभ देखियो भनेर परिवारलाई खबर गरियो। उनीहरू भैरहवाबाट आए तर परिवारलाई हेर्न, भेट्न दिइएन। अन्तमा कोरोना लागेको भेट्न मिल्दैन, अब आर्मीले दाह संस्कार गरिदिन्छ भनेर परिवारलाई बताएछन्। कसोकसो निजकी छोरीले भित्र गएर झ्यालबाट भिडियो लिइछन्। कोरोना लागेको भनेर परिवारलाई हेर्न भेट्न नदिइएका निजको दुबै आँखा निकालिएको, टाउकोमा गम्भीर चोट लागेको, घाँटी रेटिएको अवस्थाको भिडियो बाहिरियो। आँखा लगायतका भित्री अङ्गहरूको बेचबिखन पनि भएको हुनसक्ने आशंका गरिएको छ। सरकारी अस्पतालमा यस्तो घटना घट्नु घोर निन्दनीय छ । यस विषयमा आवश्यक अनुसन्धान गरि दोषी उपर कडा भन्दा कडा कारबाहीको माग गर्दछु ।

जनकपुरधाम उमहानगरपालिका वडा नं. २० देपरा रुपैठमा हिन्दु-मुसलिम समुदाय बीच झडप
12/09/2020

जनकपुरधाम उमहानगरपालिका वडा नं. २० देपरा रुपैठमा हिन्दु-मुसलिम समुदाय बीच झडप

दुर्गा पूजाका लागि रामानन्द युवा क्लब द्वारा बसकट्टी तथा ध्वजा स्थापित गरिएको छ ।दुर्गा पूजा कार्यक्रमका सह-संयोजक जानकी...
01/09/2020

दुर्गा पूजाका लागि रामानन्द युवा क्लब द्वारा बसकट्टी तथा ध्वजा स्थापित गरिएको छ ।
दुर्गा पूजा कार्यक्रमका सह-संयोजक जानकी रमन झाले जानकारी दिएका छन ।

31/08/2020

Isolation मा बसेका बिरामीहरू को बिजोग ? Isolation केहि बेवस्ता छैन ।
जनता लाई दूख पुर्याउने काम

31/08/2020

लात्तजुत्ता, बुट, लौरो (लाठी), पाईपले कुटनुका साथै करेन्ट लगाएर यातना दिएको खुलेको छ । प्रहरीले उनलाई हिरासतभित्रै मारेको छ । SHARE

Address

JanakpurDham
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when News24Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share